काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको बारेमा अझै टुंगो लगाउन सकेको छैन। आज बसेको स्थायी कमिटीको बैठकले पनि सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउन नसकेकाे हाे। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सरकार गठनका बिषयमा छलफल गर्न भोलि फेरि ३ बजे स्थायी कमिटी बैठक बस्छ। अध्यक्ष प्रचण्डले गठबन्धनसँग फेरि छलफल गर्नुहुन्छ। अब सरकारलाई पूर्णता दिनमा ढिलाइ हुँदैन।’पार्टीबाट पठाउने मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई नदिएकै कारणले भोलिको लागि