पीडितलाई प्रहरीले अहिले मात्र अप्रिय व्यवहार गरेको होइन, धेरै अघिदेखि उसले पीडितलाई गर्ने व्यवहार ठीक छैन । त्यसैले हामीले पहिल्यैदेखि प्रहरीलाई पीडितको साथी बनिदेऊ भनिरहेका छौं । साथी बन्न सके मात्रै पीडितबाट प्रहरीले सहयोग पाउँछ । पीडित उजुरी लिएर जाँदा प्रहरी पूर्वनिर्धारित मानसिकता बनाएर बस्ने गर्छ । परिवारको छोरी हराएको छ भने प्रहरीले सहजै ‘पोइल […]