सिमकोट – कारागार भवन निर्माणका लागि ३२ करोडको डिपिआर तयार भए पनि चालुु वर्षमा एक करोड बजेट मात्र बिनियोजित भएको पाइएको छ। कारागार भवन निर्माणका लागि सरोकारवाला पक्षले आवश्यक बजेट विनियोजनमा कन्जुस्याइँ गर्दा यस्तो अवस्था आएको छ। कारागारका जेलर डबले रोकायाले नयाँ कारागार भवन निर्माणका लागि एक करोड बजेट निकासा जिल्लामा आएको बताए। तर, यसलाई […]