काठमाडौँ – सङ्घीय सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि चार अर्ब ७२ करोड २१ लाख रुपौयाँ बजेट विनियोजन गरेको छ। जिल्लामा महानगरपालिका एक, नगरपालिका पाँच र गाउँपालिका एक छ। जिल्लामा सबैभन्दा बढी बजेट भरतपुर महानगरपालिकालाई एक अर्ब ८० करोड २४ लाख रुपौयाँ अनुदान बजेट विनियोजन गरिएको छ। भरतपुरले आगामी आवका लागि समपूरक […]