जैविकमार्ग कालोपत्रे गर्न २५ करोड बजेट विनियोजन

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उत्तरी क्षेत्रमा निर्माण भएको जैविकमार्ग कालोपत्रेका लागि २५ करोड विनियोजन भएको छ । संघीय सरकारको निर्वाचन क्षेत्र रणनैतिक सडक कार्यक्रमअन्तर्गत जैविकमार्ग कालोपत्रेका लागि २५ करोड बजेट विनियोजन भएको हो ।सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार जैविकमार्गको तिलकपुर क्षेत्रदेखि पश्चिम कामीकाटे खोलासम्मको सडकखण्डमा कालोपत्रेसहित सडक निर्माण गर्नका लागि बजेट विनियोजन भएको छ । कार्यालयका […]

सम्बन्धित सामग्री