दुई करोड थप बजेट विनियोजन

रघुगंगा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरुमा एक करोड ८५ लाख बजेट विनियोजन गरेको छ । १४औँ गाउँसभामार्फत पालिकाको नगद मौज्दात रहेको बजेटलाई विभिन्न योजनामा बजेट विनियोजन गरेको हो । गाउँसभाले बृहत घोप्टेखोला र बृहतचिम खोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा व्यहोर्नुपर्ने कुल लागतको १ प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णयसमेत […]

सम्बन्धित सामग्री

कृषि बीमाको अनुदान उपलब्ध गराउन ९५ करोड रुपैयाँ बजेट विनियोजन

सरकारले कृषि बीमाको अनुदान उपलब्ध गराउन ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

रघुगङ्गामा एक करोड ८५ लाख बजेट विनियोजन

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले विभिन्न ५१ योजनामा एक करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४औँ गाउँसभामार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाका लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिए । गाउँसभाले बृहत् घोप्टेखोला र बृहत् चिमखोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा बेहोर्नुपर्ने कुल […]

चितवनमा चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन

काठमाडौँ – सङ्घीय सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि चार अर्ब ७२ करोड २१ लाख रुपौयाँ बजेट विनियोजन गरेको छ। जिल्लामा महानगरपालिका एक, नगरपालिका पाँच र गाउँपालिका एक छ। जिल्लामा सबैभन्दा बढी बजेट भरतपुर महानगरपालिकालाई एक अर्ब ८० करोड २४ लाख रुपौयाँ अनुदान बजेट विनियोजन गरिएको छ। भरतपुरले आगामी आवका लागि समपूरक […]

भक्तपुरलाई दुई अर्ब ४३ करोड २९ लाख बजेट विनियोजन

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि भक्तपुर जिल्लालाई कूल रु दुई अर्ब ४३ करोड २९ लाखको बजेट विनियोजन गरेको छ । सरकारले भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायणलाई सबैभन्दा बढी र मध्यपुथिमि नगरपालिकालाई सबैभन्दा कम बजेट विनियोजन गरेको छ । सरकारले बजेट भाषणमार्फत यहाँका चार नगरमा विनियोजन गरेको बजेटमध्ये चाँगुनारायणले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत रु ६६ करोड ७२ लाख पाउने भएको हो ।  भक्तपुरको जिल्लाको आधाभन्दा बढी क्षेत्रफल ओगटेको चाँगुनारायणले समानीकरणतर्फ १८ करोड १४ लाख, ससर्त अन

भक्तपुरलाई दुई अर्ब ४३ करोड २९ लाख बजेट विनियोजन

भक्तपुर । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि भक्तपुर जिल्लालाई कूल दुई अर्ब ४३ करोड २९ लाखको बजेट विनियोजन गरेको छ । सरकारले भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायणलाई सबैभन्दा बढी र मध्यपुथिमि नगरपालिकालाई सबैभन्दा कम बजेट विनियोजन गरेको छ । सरकारले बजेट भाषणमार्फत यहाँका चार नगरमा विनियोजन गरेको बजेटमध्ये चाँगुनारायणले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ६६ करोड ७२ […]

रेल र मेट्रो आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं : आगामी वर्षको लागि रेल र मेट्रो आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै रेल र मेट्रो लगायतका आयोजनाका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरिएको उल्लेख गरेका छन्। राष्ट्रिय गौरवको पूर्व-पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत…

गाउँसभाबाट बजेट विनियोजन

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको १४औं गाउँसभाट थप दुई करोड ६५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँसभाबाट हरेक वडालाई १२ लाख दरले ९६ लाख बजेट विनियोजन गरिएको हो ।वडाबाट माग भई आएका नयाँ योजना बजेट अपुग भएका क्रमागत योजनाका लागि उक्त बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद पौडेलले जानकारी दिए । उनका […]

जैविकमार्ग कालोपत्रे गर्न २५ करोड बजेट विनियोजन

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उत्तरी क्षेत्रमा निर्माण भएको जैविकमार्ग कालोपत्रेका लागि २५ करोड विनियोजन भएको छ । संघीय सरकारको निर्वाचन क्षेत्र रणनैतिक सडक कार्यक्रमअन्तर्गत जैविकमार्ग कालोपत्रेका लागि २५ करोड बजेट विनियोजन भएको हो ।सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार जैविकमार्गको तिलकपुर क्षेत्रदेखि पश्चिम कामीकाटे खोलासम्मको सडकखण्डमा कालोपत्रेसहित सडक निर्माण गर्नका लागि बजेट विनियोजन भएको छ । कार्यालयका […]

ताप्लेजुङका २९ आयोजनामा बजेट विनियोजन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७८/७९  योजनामा ताप्लेजुङका २९ वटा आयोजना समेटिएको छ । छनोट भएका आयोजनाहरुमा मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरेको छ ।  नागरिक उड्यन प्राधिकरणमार्फत सुकेटार विमानस्थल जग्गा अधिग्रहणको लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ ।सुकेटार विमानस्थललाई विस्तार गर्न सो बजेट विनियोजन मन्त्रालयले नियोजन गरेको हो । पर्यटन विभागमार्फत मिक्वाखोलास्थित माङ्गेना याक विशेष पर्यटन ग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको व

द्रूतमार्गका लागि ८ अर्ब १५ करोड बजेट विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं–तराई द्रूतमार्ग निर्माणका लागि अगामी वर्ष ८ अर्ब १५ करोड बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाली सेनामार्फत बनिरहेको आयोजनालाई लगानी अभाव हुन नदिने गरी बजेट विनियोजन गरेका छन् । ७२.५ किलोमिटर लामो द्रूतमार्गमा आगामी वर्षबाट तीन वटा सुरुङमार्ग […]