काठमाडौं : आगामी वर्षको लागि रेल र मेट्रो आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै रेल र मेट्रो लगायतका आयोजनाका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरिएको उल्लेख गरेका छन्।
राष्ट्रिय गौरवको पूर्व-पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत…