सर्वोच्चको आदेशले संविधानमाथिको प्रहारलाई ‘करेक्सन’ गर्यो : महत

काठमाडौं : नेपाली कांग्रेसले सर्वोच्च अदालतको पछिल्लो आदेशले संविधानमाथिको प्रहारलाई ‘करेक्सन’ गरेको बताएको छ।नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत कदमलाई सर्वोच्चले सच्याएको बताएका हुन्।चुनाव घोषणा गरेको प्रधानमन्त्रीले सरकार विस्तार गर्नु असंवैधानिक कदम भएको भन्दै महतले सर्वोच्चले त्यसलाई सच्याएको उल्लेख गरे।‘अदालतको यो कदम स्वागतयोग्य छ। प्रधानमन्त्रीले सधैं संविधान विपरित कदम चाल्ने, चुनाव घोषणा गरिसकेपछि पनि अध्यादेश ल्याउ