काठमाडाैं : क्रिस्टियानो रोनाल्डोले ३६ वर्षको उमेरमा पनि आफ्नो फिटनेसको जादु चलाइरहेका छन्। यो कुरा उनले जर्मनीविरुद्ध खेलमा शनिबार प्रमाणित गरे।म्युनिखमा भएको खेलमा जर्मनीले पोर्चगुललाई ४-२ ले पराजित गर्यो। पोर्चुगलका लागि रोनाल्डो र डिएगो जोटाले गोल गरे। तर रोनाल्डोले गरेको गोलको अहिले चौतर्फी प्रशंसा भइरहेको छ।उनले केवल १४ सेकेन्डमा ९२ मिटर दूरी पूरा गरेका थिए।खेलका दौरान रोनाल्डोले १५ मिनेटमा पोर्चगुलको नियन्त्रणमा आयो। रोनाल्डोले बल जोटालाई पास दिए। काउन्टर अट्याकमा