इलेक्ट्रीक ट्रक उत्पादनमा बीवाडीको इन्ट्री, लाइफस्टायल पिकअप ट्रक ल्याउँदै

काठमाडौं । ४ वर्ष अमेरिकी लग्जरी इलेक्ट्रीक कार निर्माता टेस्लाले पहिलो पिकअप ट्रकको प्रोटोटाइप सार्वजनिक गरेसँगै विभिन्न कम्पनीहरू इलेक्ट्रीक पिकअप ट्रक बनाउने दौडमा लागेका थिए । अमेरिकी अटोमोबाइल कम्पनी फोर्डले यस अघिनै एफ-१५० लाइटनिङ मोडलमा इलेक्ट्रीक पिकअप बिक्री सुरू गरिसकेको छ भने अन्य कम्पनीहरूले पनि निर्माण गरिरहेका छन् । यसैबीच, चिनियाँ अटोमोबाइल कम्पनीले पनि इलेक्ट्रीक […]

सम्बन्धित सामग्री

मेक्ससले देखायो पहिलो फोरह्वील ड्राइभ इलेक्ट्रीक पिकअप

काठमाडौं । चिनियाँ अटो उत्पादक एसएआइसीको सहायक कम्पनी म्याक्ससले फोर ह्वील ड्राइभ पिकअप ट्रक सार्वजनिक गरेको छ । कम्पनीले म्याक्ससको टी ९० ईभीको विस्तारित प्रडक्ट ‘ई टेरोन ९’ पिकअप सार्वजनिक गरेको हो । ई टेरोन ९ पिकअप फोर्डको रेन्जरभन्दा पनि ठूलो साइजको रहेको छ । यसमा धेरै लोड बोक्न सकिने गरि २.४ मिटर लामो कार्गो […]