इलेक्ट्रीक स्कुल र कार्गो भ्यान नेपाल ल्याउँदै फोटोन

काठमाडौं । नेपालको लागि फोटोन मोटर्सको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकल प्रालिले छिट्टै कार्गो र यात्रु बोक्ने इलेक्ट्रीक भ्यान ल्याउने भएको छ । कम्पनीले आज एक विज्ञप्ती जारी गर्दै इलेक्ट्रीक भ्यान आउन लागेको जानकारी दिएको हो । एमएडब्लू वृद्धिले विद्युतीय गाडीमा उपभोक्ताको चासो र प्रयोग बढ्न थालेकोले आफुहरु इलेक्ट्रीक भ्यान ल्याउन लागेको जनाएको छ […]

सम्बन्धित सामग्री

फोटन मोटरले नेपालमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान भित्र्याउने

फोटोन मोटर्सको आधिकारिक बिक्रेता एम.ए.डब्लु वृद्धि कमर्सियल भेहिकलले नेपालमा छिट्टै कार्गो र यात्रुका लागि ईभी, कार्गो र स्कूल भ्यान ल्याउने बताएको छ ।अन्तर्राष्ट्रिय अध्ययनहरुले विद्युतीय सवारी चलाउनको लागत डिजेल गाडीको भन्दा कम हुने देखाएको छ ।  लिथियमबाट चल्ने विद्युतीय सवारीसाधन फोटोनले चीनबाट आयात गर्ने गरेको छ ।  नेपालमा इन्धनको मूल्यमा भएको वृद्धिको वर्तमान अवस्थामा कार्गो र यात्रुवाहक ईभी भ्यानका उपयोगी हुने कम्पनीको विश्वास छ  ।

फोटोन मोटर्सले इलेक्ट्रिक भ्यान ल्याउँदै

काठमाडौं । फोटोन मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कुल भ्यान ल्याउने भएको छ । फोटोनका यी भ्यानहरू १०० किलोवाट बढी इन्जिन क्षमताको रहेको जनाइएको छ । यी भ्यानहरूको रेन्ज सिङ्गल चार्जमा २५० किलोमिटर रहेको जनाइएको छ ।

फोटोन मोटर्सको इलेक्ट्रिक सवारी साधन अब केही महिनाभित्रै नेपाली बजारमा

काठमाडौँ – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कुल भ्यान केही महिनाभित्रै नेपाली बजारमा ल्याउने भएको छ। फोटोनका यी भ्यान १००KW (१३६HP) भन्दा बढी इन्जिन क्षमताका छन्। यी भ्यानको रेन्ज सिंगल चार्जमा २५० किमि छ। आजको विश्वको मुख्य चुनौती वातावरण प्रदूषण हो, बिजुली गाडीबाट […]