काठमाडौं । टाटा मोटर्स ‘न्यू इनर्जी भेहिकल’ उत्पादनमा निकै आक्रमक देखिएको छ । कम्पनीले ब्याट्री इलेक्ट्रीक भेहिकल र हाइड्रोजन फ्यूलसेल टेक्नोलोजीमा ठूलो धनरासी लगानी गरिरहेको छ । कम्पनीले सन् २०२४ मा ४ वटा नयाँ इलेक्ट्रीक भेहिकल बजारमा ल्याउने योजना बनाएको छ । यसको मतलव टाटाले प्रत्येक क्वाटरमा एउटा न्यू इनर्जी भेहिकल वजारमा ल्याउने छ । […]