चार महिनासम्म महाभियोग प्रस्ताव नटुंग्याउने कारण के हो ?

सार्वभौम शक्तिशाली संसद् । राष्ट्रपतिसम्म जन्माउनेदेखि परिआएमा तिनै राष्ट्रपतिलाई महाभियोगसमेत लगाउन सक्ने हैसियत राख्ने संसद् । अर्थात् संसद्भन्दा ‘माथि’ र संसदीय दायराभन्दा ‘बाहिर’ कोही छैनन् । अझ संविधानसभा निर्मित संविधानसँगै ‘माथि’ संस्कृतिको अन्त्य गर्दै शक्तिशाली बनेको संसद् । त्यति शक्त...

सम्बन्धित सामग्री

महाअभियोग प्रस्ताव दर्ता हुनासाथ किन निलम्बित हुने

तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीमाथि राजनीतिक प्रतिशोधका कारण महाभियोग प्रस्ताव गरियो । यसलाई सर्वोच्च अदालतले बदर गरिदियो । कार्कीको महाभियोग प्रस्ताव राजनीतिक प्रतिशोधपूर्णका आधारमा लगाइएको र न्यायपालिकाबाट गरिएका काम कारवाहीमा महाअभियोग प्रस्तावकै आधारमा कुनै पनि निकायले हस्तक्षेप गर्न नमिल्ने फैसला गर्यो । कार्कीलाई महाभियोगबाट बचाउने तत्कालीन न्यायाधीश निवर्तमान प्रधान न्यायाधीश चोलेन्द्र शममशेर जबरालाई पनि महाभियोग …

प्रधानन्यायाधीशविरुद्ध महाभियोगः संसदीय प्रक्रिया अघि बढ्यो

सत्ता पक्षका ९८ जना सांसदले फागुन १ गते विभिन्न २१ वटा कारण र आधार देखाउँदै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी निलम्बनमा छन्।...

एमाले संसदीय दलको बैठक बस्दै, महाभियोगविरुद्ध 'काउन्टर' रणनीति बनाउने

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अन्य ४ न्यायाधीशविरुद्ध पनि महाभियोगको गृहकार्य थालेको छ । सत्ता गठबन्धनले राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि आकस्मिक रूपमा बसेको एमाले सचिवालय बैठकले काउन्टर दिने निर्णय गरेको थियो ।  महाभियोग प्रस्ताव दर्ता लगायत विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक सोमवार बस्दैछ ।  संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे संसदीय दलको बैठक राखिएको छ । धेरै सांसद काठमाडौं बाहिर रहेका कारण उ...

जबराविरुद्धको महाभियोगको विपक्षमा कमल थापा, प्रपञ्च रहेको भन्दै देखाए तीन कारण

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको विपक्षमा उभिएका छन् । सत्ता गठबन्धनका सांसदले जबराविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ता गरेपछि थापाले  प्रपञ्चमा महाभियोग ल्याइएको दाबी गरे ।सोमबार बिहान सामाजिक सञ्जालमा टिप्पणी लेख्दै थापाले महाभियोग प्रपञ्च हुनुका तीन कारण औँल्याएका छन् ।उनले पहिलो कारण त एमसिसीमा सत्तासीन नेपाली कांग्रेसको स्वार्थ रहेको बताएका छन् । एमसिसी पारित गर्न सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत सम

चोलेन्द्रविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावको पत्र संसदले राष्ट्रपतिलाई पठायो

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको जानकारी राष्ट्रपति कार्यालयलाई पठाइएको छ ।  आइतवार बिहान संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएलगत्तै संसद सचिवालयले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद् र सर्वोच्च अदालतलाई पठाएको हो । ‘महाभियोग प्रस्ताव दर्ता भएको पत्र राष्ट्रपति कार्यालय लगायत पठाउनु पर्ने ठाउँमा पठाइसकिएको छ,’ सचिवालय स्रोतले जानकारी दियो ।  न्यायालयमा भ्रष्टाचारको संरक्षण गरेको कार्यसम्पादन सन्तोषजनक नभएको जस्ता कारण द...

चोलेन्द्रलाई महाभियोग किन : यस्ता छन् आधार र कारण (पूर्णपाठसहित)

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने सत्तारुढ दलका सांसदहरुले  उनी लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, सवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न वर्तमान अक्षम रहेको बताएका छन् । ९८ सांसदले महाभियोग लगाउनुको आधार र कारणहरु खुलाउँदै यस्तो बताएका हुन् । संसद सचिवालयमा दर्ता गरिएको महाभियोग प्रस्तावमा  सर्वोच्च अदालत लगायत न्यायपालिका भित्र नै जबराको कार्यकालमा अतिशय विकृति, विसंगती

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताब दर्ता भएको छ। जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रश्ताव दर्ता भएको हो। मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध नेपाल बार एसोसियसनले १०७ दिनदेखि...