ट्रम्पलाई महाभियोग प्रस्ताव : संविधानको २५ औं संशोधनले बाइडेन नै सिकार हुने ट्रम्पको प्रतिक्रिया, पेन्सको साथ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई महाभियोग लगाउनका लागि गर्न लागिएको संशोधनबाट शुन्य जोखिम रहेको बताएका छन्। अमेरिकी सिनेटमा उनीमाथि महाभियोग प्रस्ताव भइसकेको छ। स्थानीय समयअनुसार बुधवार ट्रम्पमाथि लागेको महाभियोग प्रस्तावमा मतदान हुनेछ। अमेरिकी सिनेटमा ट्रम्पको उक्साहटमा प्रदर्शनकारी प्रवेश गरी भाँडभैलो मच्चाएका थिए। सोही कारण देखाउँदै ट्रम्पलाई डेमोक्रेट्सले महाभियोगको प्रस्ताव सदनमा…