तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीमाथि राजनीतिक प्रतिशोधका कारण महाभियोग प्रस्ताव गरियो । यसलाई सर्वोच्च अदालतले बदर गरिदियो । कार्कीको महाभियोग प्रस्ताव राजनीतिक प्रतिशोधपूर्णका आधारमा लगाइएको र न्यायपालिकाबाट गरिएका काम कारवाहीमा महाअभियोग प्रस्तावकै आधारमा कुनै पनि निकायले हस्तक्षेप गर्न नमिल्ने फैसला गर्यो । कार्कीलाई महाभियोगबाट बचाउने तत्कालीन न्यायाधीश निवर्तमान प्रधान न्यायाधीश चोलेन्द्र शममशेर जबरालाई पनि महाभियोग …