जनचेतनामूलक कार्यक्रम गरी मनाइयाे विश्व रेविज दिवस

काठमाडाैँ- विश्व रेविज दिवस बुधबार विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मनाइएको छ। हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने रेविज दिवस नेपालमा पनि एक स्वास्थ्यको कार्यान्वयन, रेविजबाट शून्य निधन भन्ने नाराका साथ मनाइएको हो। दिवसका अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पुगेर जनावरहरूको अवस्थामा बारेमा जानकारी लिइएको थियो भने अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको […]

सम्बन्धित सामग्री

महिला स्वास्थ्यसम्बन्धी रोटरीको जनचेतनामूलक कार्यक्रम

भरतपुर। रोटरी क्लब अफ नारायणी मीडटाउनले आज ११४ औ नारायणी दिवसको अवसर पारेर महिलाको स्वास्थ्य, र अनुहारको छालालाई स्वस्थ राख्ने विषयमा जनचेतनामुलक कार्यक्रमको को आयोजना गरेको छ । भरतपुरमा भएको सो कार्यक्रममा स्त्री रोग विशेषज्ञ वन्दना खनाल न्यौपाने र छालारोग विशेषज्ञ अच्युत पोखरेलले प्रशिक्षण दिएका थिए । कार्यक्रममा चिकित्सक न्यौपानेले महिलामा देखिदे विभिन्न समस्या मध्ये […] The post महिला स्वास्थ्यसम्बन्धी रोटरीको जनचेतनामूलक कार्यक्रम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हुम्लामा ट्राफिक नियमबारे जनचेतनामूलक कार्यक्रम गर्दै ट्राफिक प्रहरी

सिमकोट – हुम्लामा ट्राफिक प्रहरीले ट्राफिक नियमबारे जनचेतना फैलाउने कार्यलाई तीव्रता दिएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक नियमबारे जनचेतनामूलक कार्यक्रम गरेको प्रहरी नायब निरीक्षक कलकबहादुर शाहीले जानकारी दिए। राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको माथिल्लो हुम्लामा स्थानीय स्तरमा निर्माण भएका सडकहरुमा सवारीसाधन सञ्चालन भइरहेका कारण सवारी नियमबारे जानकारी गराउन आवश्यक परेको शाहीले बताए। ट्राफिक प्रहरीले […]

वातावरण दिवसमा जनचेतनामूलक कार्यक्रम गर्न नेविसंघको परिपत्र

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जनचेतनामूलक कार्यक्रम गरेर वातावरण दिवस मनाउन परिपत्र गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार मातहतका सबै समितिलाई वातावरण दिवस मनाउन परिपत्र गरेका हुन् ।उनले वातावरण संरक्षण सम्बन्धि वृक्षारोपण, सरसफाई, वैकल्पिक उर्जायुक्त साधनहरुको प्रयोग गर्ने लगायतका जनचेतनामूलक कार्यक्रम गर्न आग्रह गरेका छन् । ‘वातावरणीय ह्रास तथा प्रदूषणले गर्दा प्राकृतिक प्रकोप जलवायु परिवर्तनलगायत विभिन्न हानिकारक परिणामहरू निम्त्याउँ

एनआइबीएल एस क्यापिटलको लगानीकर्ता जनचेतनामूलक कार्यक्रम सम्पन्न

सेयर बजारमा लगानी गरी अवसर खोज्न इच्छुक युवाहरुको लागि वीरगञ्जमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सन् २०११  मा नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा स्थापित भएको एनआइबीएल एस क्यापिटल उक्त कार्यक्रममा डिपि पार्टनरको रुपमा उपस्थित भई निशुल्क डीम्याट खाता खोल्ने कार्यक्रम पनि संचालन गरेको थियो । एनआइबिएल एस क्यापिटल मर्चेन्ट बैंकिङ, संस्थागत परामर्श सेवा, लगानी व्यवस्थापन सेवा र निक्षेप सदस्यका अन्य वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ । ब्रोकर नं २२ सिप्रवी सेक्यूरिटीजले आ

कांग्रेस वाग्मती प्रदेशले एमसीसीबारे जनचेतनामूलक कार्यक्रम गर्ने

हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेशले एमसीसीबारे स्थानीय तहहरुमा गएर जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ। आइतवार बसेको कांग्रेस वाग्मती प्रदेश कार्यसमितिको दोस्रो बैठकले जल्दोबल्दो विषय एमसीसीको सम्बन्धमा केन्द्रले उठाएको विषयवस्तु समावेश गरी आमजनताले बुझ्ने सरल र स्पष्ट भाषामा थप विषयवस्तु तयार गरी भ्रमलाई चिर्दै जिल्लामार्फत स्थानीय निकायमा पठाएर जनतालाई बुझाउने…

सेनाको सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

बैतडी । बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले सदरमुकाम क्षेत्रका बजारमा सरसफाइ गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय सेवा दल (एनसीसी) को चौंथो वार्षिकोत्सवको पूर्वसन्ध्यामा उक्त कार्यक्रम गरिएको हो । समाजमा रहेका विकृति–विसंगति अन्त्य गर्नका लागि जनचेतनामूलक कार्यक्रम गरिएको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानाले जानकारी दिनुभयो । ‘समाजमा आइपर्ने हरेक किसिमका समस्या […]

सेनाले गर्यो सरसफाइ र  जनचेतनामूलक कार्यक्रम

बैतडी : बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले सदरमुकाम क्षेत्रका बजारमा सरसफाइ गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।  राष्ट्रिय सेवा दल (एनसीसी)को चौथो वार्षिकोउत्सवको पूर्वसन्ध्यामा उक्त कार्यक्रम गरिएको हो। समाजमा रहेका विकृति विसंगति अन्त्य गर्नका लागि जनचेतनामूलक कार्यक्रम गरिएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिए।समाजमा आइपर्ने हरेक किसिमका समस्याहरु न्यूनीकरण गर्न एक आपसमा सहयोगी भावनाको विकास गर्न समाजमा आकस्मिक विपतमा सबैको सहयो

काठमाडौँमा तरुण दलको जनचेतनामूलक कार्यक्रम

सत्तारुढ नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल काठमाडौँले कोरोना भाइरसबाट जोगिन आइतबार जनचेतनामूलक कार्यक्रम गरेको छ। काठमाडौँको विभिन्न ठाउँ बालजु माछापोखरी, गंगवु बसपार्क, महाराजगंज चोक, चावहिल चोक, जोरपाटी चोक, कोटेश्वर चोक,  बानेस्वर चोक,...

संसदीय समितिद्वारा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारलाई निर्देशन

काठमाडौँ – संसदीय समितिले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तिकरण, शिक्षामा पहुँच र जनचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिन सरकारलाई सचेत गराएको छ। संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिको शुक्रबार सिंहदरबारमा बसेकोे बैठकले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तिकरण, शिक्षामा सबैको पहुँच र जनचेतनामूलक कार्यक्रममा जोड दिन गृह मन्त्रालय र संघीय मामिला तथा […]

संकट व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न मन्त्री गुरुङको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड १९ संकट व्यवस्थापन हुनेगरी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा केन्द्रित हुन काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् । मन्त्री गुरुङले बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग भेट गरी काठमाडौं देशकै केन्द्र भाग भएकाले कोभिड १९ संकट व्यवस्थापन हुने गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्न अनुरोध गरेका हुन् । ‘जनतालाई त्रास फैल्याउने खालका भ्रमपूर्ण समाचार केही सञ्चारमाध्यमहरुले दिने काम गरिरहेका छन्’ सिंहदरबार