संसदीय समितिद्वारा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारलाई निर्देशन

काठमाडौँ – संसदीय समितिले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तिकरण, शिक्षामा पहुँच र जनचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिन सरकारलाई सचेत गराएको छ। संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिको शुक्रबार सिंहदरबारमा बसेकोे बैठकले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तिकरण, शिक्षामा सबैको पहुँच र जनचेतनामूलक कार्यक्रममा जोड दिन गृह मन्त्रालय र संघीय मामिला तथा […]

सम्बन्धित सामग्री

मतदाता रिझाउने कार्यक्रम नगर्न आयोगको निर्देशन

काठमाडौं, भदौ ५ । निर्वाचन आयोगले चुनाव मिति घोषणा भइसकेकाले विकास पूर्वाधारका नयाँ कार्यक्रम नगर्न–नगराउन सरकारलाई निर्देशन गरेको छ। आयोगले चुनावका मुखमा मतदातालाई प्रभावित पार्नेगरी निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सोही प्रकृतिका योजना, बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न–नगराउन केन्द्र सरकार, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको हो। प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ […]

प्रदेश नं १ र गण्डकी प्रदेश सरकारलाई सांसद विकास कोष सञ्चालन नगर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) सञ्चालन नगर्न प्रदेश नं १ र गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएको छ । प्रदेशसभा सदस्यको पदावधि सकिन लागेको बेला सांसद्बाट योजना र कार्यक्रम वितरणले निर्वाचनको स्वच्छतामाथि प्रश्न उठ्ने भन्दै आयोगले सो कार्यक्रम सञ्चालन नगर्न लिखित रुपमा निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल […]

मतदातालाई प्रभावित पार्ने कार्यक्रम सञ्चालन नगर्न निर्देशन

निर्वाचन आयोगले मतदातालाई प्रभावित पार्ने एवम् निर्वाचन स्वच्छता र निष्पक्षतामा प्रभाव पार्नेखालका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न नगराउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ ।

ऐनअनुसार बीमा कार्यक्रम सञ्चालन गर्न निर्देशन

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा ऐनअनुसार अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले बजेट वक्तव्यपछि निम्तिएको समस्यालाई मन्त्रिपरिषद्मा प्रस्ताव लगेर समाधान खोज्नुपर्ने बताउनुभयो ।