एनआइबीएल एस क्यापिटलको लगानीकर्ता जनचेतनामूलक कार्यक्रम सम्पन्न

सेयर बजारमा लगानी गरी अवसर खोज्न इच्छुक युवाहरुको लागि वीरगञ्जमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सन् २०११  मा नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा स्थापित भएको एनआइबीएल एस क्यापिटल उक्त कार्यक्रममा डिपि पार्टनरको रुपमा उपस्थित भई निशुल्क डीम्याट खाता खोल्ने कार्यक्रम पनि संचालन गरेको थियो । एनआइबिएल एस क्यापिटल मर्चेन्ट बैंकिङ, संस्थागत परामर्श सेवा, लगानी व्यवस्थापन सेवा र निक्षेप सदस्यका अन्य वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ । ब्रोकर नं २२ सिप्रवी सेक्यूरिटीजले आ