काम चलाउ सरकारको सांसद पोस्ने विधेयक

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ मा गर्ने घोषणसंगै काम चलाउ बनेको सरकारले सांसदको म्याद थप गर्ने विधेयक अघि बढाएको छ । प्रतिनिधिसभाको आयु बढाउने कानुन फास्ट ट्रयाकबाट अघि बढाएर सांसद पोस्ने योजनामा सरकार लागेको भन्दै सरकार र प्रतिपक्ष सांसदहरुले विरोध गरेका छन् । प्रतिनिधिसभाको कार्यका लम्याउने बन्धी विधेयक संसदको कार्यव्यवस्था परामर्श […]

सम्बन्धित सामग्री

मर्यादासम्बन्धी विधेयक प्रतिनिधि सभामा सांसद थिङले अघि बढाउने

२२ माघ, काठमाडौं । राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक प्रतिनिधि सभामा सांसद सुशीला थिङले अघि बढाउने भएकी छन् । राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक पारित भएर प्रतिनिधि सभामा आएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा संसद सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले राष्ट्रिय मर्यादा सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरे । संसद सचिवालयका प्रवक्ता एकराम […]

विद्यालय शिक्षा विधेयक जिम्मेवार ढंगले पेस भएन : सांसद वाग्ले

काठमाडौं । सांसद डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको विद्यालय शिक्षा विधेयक जिम्मेवार ढंगले पेस नभएको बताउनुभएको छ । प्रतिनिधि सभामा शुक्रबार विद्यालय शिक्षा विधेयक-२०८० विचार गरियोस् भन्ने प्रश्तावमाथि छलफलमा भाग लिँदै सांसद वाग्लेले यो विधेयकमा स्रोतको सुनिश्चितता नै नभएको भन्दै विद्यालय शिक्षा विधेयक जनतामा लैजानुपर्ने बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा नियमावलीमा उल्लेख भए […]

काम चलाउ सरकारको सांसद पोस्ने विधेयक

काठमाडौं, भदौ २१। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ मा गर्ने घोषणसंगै काम चलाउ बनेको सरकारले सांसदको म्याद थप गर्ने विधेयक अघि बढाएको छ । प्रतिनिधिसभाको आयु बढाउने कानुन फास्ट ट्रयाकबाट अघि बढाएर सांसद पोस्ने योजनामा सरकार लागेको भन्दै सरकार र प्रतिपक्ष सांसदहरुले विरोध गरेका छन् । प्रतिनिधिसभाको कार्यका लम्याउने बन्धी विधेयक संसदको कार्यव्यवस्था […]

राष्ट्रपतिलाई सांसद महतको व्यंङ्ग्य : विधेयक प्रमाणिकरणका लागि राति पठाउँ

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्र महतले नागरिकता राष्ट्रपतिले पुन:विचार गर्न फिर्ता पठाएको प्रति व्यंङ्ग्य गरेका छन्। उनले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा दिउँसो नभई राति पठाउन आग्रह गरेका छन्। 'अब यो नागरिकता विधेयक प्रमाणीकरणका लागि पुन: राष्ट्रपति कहाँ पठाउनुपर्ने होला। उहाँ (राष्ट्रपति) कहाँ सरकारले नागरिकता विधेयक पुनः…

सांसद भागेपछि रोकियो पास हुनै लागेको विधेयक

काठमाडौँ । प्रतिनिधिसभा बैठकको सुरुवातमा सभाहलमा उल्लेख्य सांसदहरु थिए । तर बैठकको अन्त्यतिर विधेयक पारित हुने क्रममा गणपूरक संख्या नै नपुगेपछि पारित हुन ठिक्क बेला भएको विधेयक रोकिन पुग्यो । विधेयक पारित गर्न चाहिने कम्तिमा ६९ जना सांसद सभामा नभएपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन २९ गते आइतबारसम्मका लागि बैठक स्थगितको घोषणा गरे ।

सांसद हिँडेपछि पास हुनै लागेको विधेयक रोकियो

बुधबारको प्रतिनिधिसभा बैठकको सुरुवातमा सभाहलमा उल्लेख्य सांसदहरु थिए । तर बैठकको अन्त्यतिर विधेयक पारित हुने क्रममा गणपूरक संख्या नै नपुगेपछि पारित हुन ठिक्क बेला भएको विधेयक रोकिन पुग्यो । विधेयक पारित गर्न चाहिने कम्तिमा ६९ जना सांसद सभामा नभएपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन २९ गते आइतबारसम्मका लागि बैठक स्थगितको घोषणा गरे । राष्ट्रियसभाबाट यसअघि नै पारित भएको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि प्रतिनिधिसभामा

प्रस्तुत नागरिकता विधेयक संविधान विरोधी : माओवादी सांसद सुवेदी

३० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद यशोदा सुवेदी गुरुङले प्रतिनिधि सभामा प्रस्तुत नागरिकता विधेयकलाई संविधान विरोधी विधेयकको संज्ञा दिएकी छन् । प्रतिनिधि सभामा २०७५ साउन २२ गतेदेखि बिचाराधीन विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको छ । उक्त नयाँ विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै माओवादी सांसद सुवेदीले प्रस्तुत नागरिकता विधेयकलाई संविधान विरोधी विधेयकको […]

नागरिकता सम्बन्धी विधेयक ल्याउन सांसद जितेन्द्रनारायण देवको आग्रह

नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले संसदको चालु अधिवेशनमै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले संसदको चालु अधिवेशनमा नै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका हुन् । उनले नागरिकताको विषय संवेदनशील भएकाले यस विषयमा सहमतिमा अगाडि बढ्नुपर्ने बताए । उनले नागरिकतासम्बन्धी संविधानमा जे व्यवस्था छ सो व्यवस्थामा बाझिनेगरी कानुनको मस्यौदा तयार नगर्न पनि राज्य व्यवस्था तथा सुशासन समितिल

गाँजा खेतीसम्बन्धीको विधेयक छलफलमा ल्याइयोस् : सांसद तामाङ

काठमाण्डाै – प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन माग गर्नुभएको छ । उहाँले नै विसं २०७६ फागुन १० गते नै त्याे विधेयक सदनमा दर्ता गर्नुभएको थियो । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा उहाँले दर्ता विधेयकको कपी चार दिनभित्र सांसदहरूलाई दिनुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो । विधेयक दर्ता भएको दुई वर्ष पाँच महिना १६ दिन बितिसकेको उल्लेख गर्दै सांसद तामाङले ...