प्रस्तुत नागरिकता विधेयक संविधान विरोधी : माओवादी सांसद सुवेदी

३० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद यशोदा सुवेदी गुरुङले प्रतिनिधि सभामा प्रस्तुत नागरिकता विधेयकलाई संविधान विरोधी विधेयकको संज्ञा दिएकी छन् । प्रतिनिधि सभामा २०७५ साउन २२ गतेदेखि बिचाराधीन विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको छ । उक्त नयाँ विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै माओवादी सांसद सुवेदीले प्रस्तुत नागरिकता विधेयकलाई संविधान विरोधी विधेयकको […]