एक हजार श्रमिकसँग रोजगार सम्झौता

इजरायलका रोजगारदाताले नेपालबाट करिब १ हजार नेपालीलाई रोजगारी दिने गरी दोहोरो श्रम सम्झौता गरेका छन् । बुधबारसम्ममा ९ सय ९९ युवाले इजरायलको रोजगारदातासँग दोहोरो रोजगार सम्झौता गरेर भिसा प्रक्रिया सुरु भएको छ ।इजरायलका रोजगारदाताले पठाएको रोजगार सम्झौताका आधारमा विभागले सम्झौताको काम सकेको छ । अन्तिम छनोटमा परेका १ हजार १ सय ७५ मध्ये रोजगार सम्झौताका […]

सम्बन्धित सामग्री

इजरायल पठाउन रोजगार सम्झौता भएका कामदारलाई किन रोकियो?

काठमाडौं : वैदेशिक रोजगारीका लागि इजरायल रोजगारीमा जान अन्तिम श्रम सम्झौता भएका कामदार रोजगारीमा जान पाएका छैनन्। नेपालस्थित इजरायली दूतावासले इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीहरूको श्रम विवादका कारण नेपाली कामदारका लागि भिसा जारी गर्न नसकेको वैदेशिक रोजगार विभागले जनाएको छ। नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलको पिवाले १ हजार १७५ जना छनोट गरेको थियो। तीमध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरिएको थियो। वैदेशिक रोजगार विभाग इजरायल शाखा

इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारको ढिलाइ

नेपालबाट रोजगारका लागि इजरायल जान छनोट भएको युवाको उडान अनुमति  दिन इजरायल सरकारले ढिलाइ गरेको छ । पछिल्लो  समय ओमिक्रोनको जोखिम  बढेको भन्दै इजरायलमा सहायक कामदार (केयरगिभर) मा छनोटमा परेका  नेपाली  युवाको उडान अनुमतिमा  ढिलाइ भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।उनले रोजगार सम्झौता भएका श्रमिकलाई छिटो छरितो पठाउने सम्बन्धमा विभाग र इजरायल पक्षबीच नियमित रूपमा छलफल भइरहेको पनि जानकारी दिए । गोला प्रथाबाट अन्तिम छनोटमा परेका एक हजार १७५ मध

एक हजार श्रमिकसँग सम्झौता

इजरायलका रोजगारदाताले हालसम्म नेपालबाट एक हजार नेपालीलाई रोजगारी दिने गरी दोहोरो श्रम सम्झौता गरेका छन् । गोला प्रथाबाट अन्तिम छनोटमा परेका एक हजार १ सय ७५ मध्ये शनिबारसम्म एक हजार आठ श्रमिकसँग इजरायलका रोजगारदाताले रोजगार सम्झौता गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।शनिबारसम्म एक हजार आठ युवाले इजरायलको रोजगारदातासँग दोहोरो रोजगार सम्झौताको नामावली आएको हो […]

इजरायलमा श्रमिकको हडतालका कारण उडानमा ढिलाइ

इजरायलका रोजगारदाताले हालसम्म नेपालबाट एक हजार नेपालीलाई रोजगारी दिने गरी दोहोरो श्रम सम्झौता गरेका छन् ।गोलाप्रथा माध्यमबाट अन्तिम छनोटमा परेका एक हजार १ सय ७५ मध्ये शनिबारसम्म एक हजार आठ श्रमिकसँग इजरायलका रोजगारदाताले रोजगार सम्झौता गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।शनिबारसम्म एक हजार आठ युवाले इजरायलको रोजगारदातासँग दोहोरो रोजगार सम्झौताको नामावली आएको हो । […]

इजरायल रोजगारी :  २९७ उडे, १ हजार श्रमिकसँग दोहोरो श्रम सम्झौता

काठमाडौं : केयर गिभरका लागि इजरायल रोजगारीमा जाने तयारीमा रहेका १९९ जना नेपालीसँग इजरायल सरकारले श्रम सम्झौता गरेको छ। इजरायलको रोजगारदातासँग दोहोरो रोजगार सम्झौता भएको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायल जानका लागि अन्तिम छनोटमा परेका १ हजार १७५ जनामध्ये ९९९ जनाको श्रम सम्झौता भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।इजरायलका रोजगारदाताले पठाएको रोजगार सम्झौताका आधारमा सम्झौता गरिरहेको विभागले जनाएको छ।  रोजगारदाता कम्पनीसँग दोहोरो रोजगार

इजरायल जान इच्छुकमध्ये १६ सय जनाको नाम सिफारिस (सूची)

काठमाण्डाै - रोजगारीका लागि इजरायल जान इच्छुकमध्ये १६ सय जनाको नाम सिफारिस भएको छ ।वैदेशिक रोजगार विभागले बिहान इजरायलमा केयरगिभरका लागि जान चाहानेमध्येबाट १६ सय जनाको नाम सिफारिस गरेको हो । विभागले भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम सिफारिस गरेको हो ।अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । इजरायलले एक हजार कामदारलाई रोजगारीका लागि छनोट गर्नेछ । रोजगारीका लागि एक हजार जनाको...

कोरियामा १ महिनामा २५ सयभन्दा बढी नेपालीको माग

रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले एक महिनाको अवधीमा २ हजार ५ सयभन्दा बढी नेपाली युवासँग रोजगार सम्झौता गरेको छ । रोजगार सम्झौता गरेमध्ये १ हजार ५६७ उत्पादनमूलक र बाँकी ९२७ कृषि तथा पशुपालन क्षेत्रका लागि छन् । पहिलो चरणको छनोटअन्तर्गत आइतबारसम्म सो संख्याका नेपाली युवासँग श्रम सम्झौता गरेको हो । यो वर्ष कोरियाले ११ हजारभन्दा बढी युवालाई कोरिया जान योग्य सूचीमा छनोट गरेको मध्ये हालसम्म २ हजार ५ सयको श्रम सम्झौता भएको हो ।