इजरायल जान इच्छुकमध्ये १६ सय जनाको नाम सिफारिस (सूची)

काठमाण्डाै - रोजगारीका लागि इजरायल जान इच्छुकमध्ये १६ सय जनाको नाम सिफारिस भएको छ ।वैदेशिक रोजगार विभागले बिहान इजरायलमा केयरगिभरका लागि जान चाहानेमध्येबाट १६ सय जनाको नाम सिफारिस गरेको हो । विभागले भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम सिफारिस गरेको हो ।अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । इजरायलले एक हजार कामदारलाई रोजगारीका लागि छनोट गर्नेछ । रोजगारीका लागि एक हजार जनाको...

सम्बन्धित सामग्री

इजरायल राेजगारीका लागि १६ सय जनाकाे नाम सिफारिस

रोजगारीका लागि इजरायल जान इच्छुकहरूमध्ये भाषा र अन्तर्वार्ता परीक्षामा पास भएका एक हजार ६०० जनाको नाम सरकारले सार्वजनिक गरेको छ ।

इजरायल पठाइने नेपाली सहायक कामदार सिफारिस (सूचीसहित)

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार सिफारिस गरिएको छ । वैदेशिक रोजगार विभागले आइतबार एक सूचना जारी गर्दै नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार लिखित परीक्षा, अन्तरर्वार्तालगायत समेतबाट योग्य ठहरिएकाको नाम सिफारिस गरिएको जनाएको छ । “...नेपालस्थित इजरायली राजदूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत १,६०० जना उमेदवार (७० प्रतिशत...