एक हजार श्रमिकसँग सम्झौता

इजरायलका रोजगारदाताले हालसम्म नेपालबाट एक हजार नेपालीलाई रोजगारी दिने गरी दोहोरो श्रम सम्झौता गरेका छन् । गोला प्रथाबाट अन्तिम छनोटमा परेका एक हजार १ सय ७५ मध्ये शनिबारसम्म एक हजार आठ श्रमिकसँग इजरायलका रोजगारदाताले रोजगार सम्झौता गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।शनिबारसम्म एक हजार आठ युवाले इजरायलको रोजगारदातासँग दोहोरो रोजगार सम्झौताको नामावली आएको हो […]