एमालेमा गएका लुम्बिनी प्रदेशसभाका दुई सांसदसँग माओवादी केन्द्रले माग्यो स्पष्टीकरण

लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित भएर पार्टी परित्याग गरेका दुई जना सांसदलाई पार्टीले स्पष्टीकरण सोधेको छ।