माओवादी केन्द्रले माग्यो घोषणापत्र लागि सुझाव

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र निर्माणका लागि सुझाव मागेको छ। माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति निर्माण गरेको थियो। समितिले दश दिन भित्र सुझाव माग गरेको हो। श्रेष्ठले विज्ञप्ती जारी गर्दै भदौ २५ गतेभित्र लिखित सुझाव पठाउन आग्रह गरेका हुन्। माओवादीले इमेलमा वा पार्टी कार्यालयमा सुझाव पठाउन सकिने जनाएको छ। सुझाव…