संसदमा माओवादीले माग्यो ओलीको राजीनामा, पम्फाको प्रश्न– जिताहा शासक जस्तो गरेर हिँड्ने ?

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिदिँदा पनि प्रधानमन्त्री जिताहा शासकजस्तो गरेर हिँड्ने गरेको माओवादीको आरोप छ ।  शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अधिवेशन आह्वानको अवसरमा मन्तव्य राख्दै माओवादीकी प्रभावशाली नेतृ एवं सांसद पम्फा भुसालले सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना भएपछि नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएकी हुन् ।  ‘नैतिकताको विषय हो भने राजनीतिमा मूल्य हुन्छ । मैले सोचेकी  थिएँ, फागुन ११ गते...

सम्बन्धित सामग्री

प्रहरीलाई गृह सचिवले भने, ‘शासक होइन सेवक बन्नुहोस्’

काठमाडौं, २ जेठ । गृह सचिव दिनेश भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमणका क्रममा मंगलबार प्रहरी कर्मचारीहरूलाई शासक नभई सेवक बन्न निर्देशन दिएका छन्। उनले गृह प्रशासन मातहत कार्यरत सबैले आफू ‘शासक होइन सेवक हो’ भन्ने भावका साथ नागरिक सेवामा समर्पित भएर आर्थिक, सामाजिक रूपान्तरणको अभियानलाई सार्थक बनाई सामाजिक न्यायसहितको समृद्धि हासिल […]

जनविद्रोहबाट लखेटिएका यी शासक (भिडियो विश्लेषणसहित)

दीपेश केसीः सँसारका हरेक शासक त्यो देशको माटोबाट जन्मन्छन् । जनताले शासक बनाउने हुन् । तर, शासकले नागरिकको भावना विपरितको बाटो लिएमा देश संकटमा पुग्छ पुग्छ जनताले पनि दुःख पाउँछन् । जनताले हद नाघेपछि विद्रोह गर्छन् । सँसारका मैं हुँ भन्ने शासकहरु जनविद्रोहको छालले फालिएका छन् । जनतासामु कुनैपनि शासकको केही लाग्दैन । भिडियोका लागि […]

‘शासक होइन सेवक बन्छौं’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पालिकामा विजयी जनप्रतिनिधिहरूले ‘शासक नभई सेवक बन्ने’ घोषणासहितको संकल्प प्रस्ताव पारित गरेका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न दुईदिने प्रशिक्षणपश्चात् एमालेबाट पालिकामा विजयी प्रमुख, उपप्रमुखहरूले यस्तो घोषणा गरेका हुन् । संकल्प प्रस्तावमा एमालेका जनप्रतिनिधिले पालना गर्ने आचरणदेखि कामका प्राथमिकता पनि उल्लेख छन् । ‘हामी शासक होइन, जनताका सेवक हुनेछौं । हाम्रो […]

‘शासक होइन सेवक बन्छौं’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पालिकामा विजयी जनप्रतिनिधिहरूले ‘शासक नभई सेवक बन्ने’ घोषणासहितको संकल्प प्रस्ताव पारित गरेका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न दुईदिने प्रशिक्षणपश्चात् एमालेबाट पालिकामा विजयी प्रमुख, उपप्रमुखहरूले यस्तो घोषणा गरेका हुन् । संकल्प प्रस्तावमा एमालेका जनप्रतिनिधिले पालना गर्ने आचरणदेखि कामका प्राथमिकता पनि उल्लेख छन् । ‘हामी शासक होइन, जनताका सेवक हुनेछौं । […] The post ‘शासक होइन सेवक बन्छौं’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

संस्थागत बनाऊ, शासक–प्रशासक सम्बन्ध

नेपालमा शासक प्रशासक सम्बन्ध संस्थागत हुन नसकेपछि देशको शासन व्यवस्था सञ्चालनमा एकपछि अर्को गरी थुप्रै व्यवधान निम्तने गरिरहेका छन् । शासक आवधिक समयका लागि चुनिएर आउने हुनाले उनीहरूले देशको प्रशासन प्रणालीलाई आफ्नो विशिष्ट एजेन्डा र सोचअनुसार हिंडाउन प्रयत्न गर्नुहुँदैन । बरु एजेन्डा नै देशमा आफूहरूले ल्याएको र स्वीकार गरेको व्यवस्था तथा ढाँचाअनुरूप ढाल्नु र विशिष्टीकरण […] The post संस्थागत बनाऊ, शासक–प्रशासक सम्बन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंकी उपमेयर डंगोल भन्छिन् – जनताको शासक होइन सेवक बन्न तत्पर छु

१३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले जनताको शासक नभई सेवक हुने प्रतिवद्धता व्यक्त गरेकी छन् । विजय र्‍याली गर्ने क्रममा राष्ट्रिय सभा गृहमा मतदाता तथा शुभेच्छुकलाई उनले भनिन्, ‘जनताको शासक होइन, सेवक बन्न तत्पर छु । सेवक बन्ने प्रतिवद्धता पनि जाहेर गर्दछु ।’ जितहारको मानसिकताभन्दा माथि उठेर काठमाडौं महानगरलाई सफा, स्वच्छ र […]

पूर्वराष्ट्रपति ट्रम्प अझै पनि कोरियाली शासक किमसँगको सम्पर्कमा

न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कोरियाली शासक किम जोङ उनसँगको सम्पर्कमा रहेको आफ्ना साथीहरुलाई बताएका छन् । पूर्व राष्ट्रपति’bout लेखिएको नयाँ पुस्तक ट्रम्प दी कन्फिडियन्स मेन मा लेखकले यस्तो खुलासा गरेकी हुन् । किम ट्रम्पको सम्पर्कमा रहेका एक मात्र विदेशी नेता रहेको हुन सक्ने पत्रकार तथा लेखक म्यागी ह्याबरम्यानले बताएकी छन । तर, […] The post पूर्वराष्ट्रपति ट्रम्प अझै पनि कोरियाली शासक किमसँगको सम्पर्कमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

पहिलेका शोषक अहिलेका शासक : महासचिव पोखरेल

पर्सा : एमालेका महासचिव शंकर पोखरेलले जनतालाई शोषण गर्ने नै अहिले शासक भएको बताएका छन्।  नेपाल कम्यूनिष्ट पार्टी एमाले पर्साको आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मंगलबार वीरगन्जमा यस्तो बताएका हुन्।एमालेका प्रभावशाली नेता मध्ये पार्टी अध्यक्ष केपी शर्मा ओली पर्सामा आएर फर्किएको १९ दिन कटन नपाउँदै यहाँ आइपुगेका महासचिव पोखरेलले पहिलेका जमीनदार र शोषक अहिले गठबन्धन सत्ताका शासक भएको बताए।एमालेलाई गाली गरेर ०६२–०६३ साल यता सांसद बनेका मधेशबादी दलका अधिकांश नेता मन

शासक ढुक्क, जनतालाई दुःख

शासकसँग सबथोक छ। त्यसैले ऊ ढुक्क छ। जनतासँग केही छैन। त्यसैले जनतालाई भने दुःखैदुःख छ। कोरोना त्रासले जनता त्रसित र भयभीत छन् तर शासक निश्चिन्त छ।...