घरदैलोमा पुकार बम, कामको आधारमा मत माग्दै पुगे आलोकनगर

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब मात्र १० दिन बाँकी छ। निर्वाचन संघारमा आइपुग्न लाग्दा उम्मेदवारहरुले घरदैलोलाई तिब्रता दिएका छन्। काठमाडौंमा पनि अहिले चुनावी माहोल तात्दै गएको छ। काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह पुन: प्रतिस्पर्धामा छन् सत्ता गठबन्धनको तर्फबाट। नेकपा एमालेले उनीविरद्ध किरण पौडेल उठाएको छ।…

सम्बन्धित सामग्री

चुनावअघि चर्चामा रहेका यी उम्मेदवारले कति मत पाए ?

७ मंसिर, काठमाडौं । एक समय विवेकशील साझा पार्टीमा सक्रिय भएर चर्चा बटुलेका नेताहरू अहिले प्रतिनिधि सभामा आउने प्रतिस्पर्धामा निकै पछाडि परेका छन् । उनीहरुलाई दोस्रो स्थानमा आउन पनि हम्मेहम्मे भएको छ । पुकार बम विवेकशील साझा पार्टी छाडेका पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-१ मा प्रतिस्पर्धामा थिए । कांग्रेसका प्रकाशमान सिंह पहिलो र राप्रपाका […]

चुनाव हारे पनि काठमाडौं-१ का नागरिकको सेवामा लागिरहन्छु : पुकार बम

६ मंसिर, काठमाडौं । काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका पुकार बमले निर्वाचनमा पराजित भए पनि आफूले यही क्षेत्रको समाज परिवर्तन र नागरिकको सेवामा अविच्छिन्न लागिरहने बताएका छन् । मत परिणाम सार्वजनिक भइसकेपछि मंगलबार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै उनले अर्को पटक सबैको विश्वास जित्ने गरी काम गर्ने बताएका छन् । यो निर्वाचनले नयाँ युवालाई […]

फेरि हारे रवीन्द्र मिश्र

पुकार बम, रमेश खरेललगायत पनि मैदानमा भएकाले उनीहरूले मिश्रकै भोट काट्ने अनुमान थियो । तैपनि मिश्रले सिंहलाई कडा टक्कर दिए । यसपालि उनले हारको मतान्तर पनि घटाए । तर जित निकाल्न भने फेरि पनि असफल रहे ।

काठमाडौ १ मा मतगणना सुरु

यस निर्वाचन क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन्द्र मिश्र, नेकपा एमालेबाट किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललगायतका उम्मेदवारहरु प्रतिस्प...

पुकार बम : सत्याग्रही अभियन्ताको संसद पुग्ने तेस्रो प्रयास

सुशासन र सामाजिक न्यायको अभियानसँगै परिणाममुखी र सुसंस्कृत राजनीतिका लागि उज्ज्वल थापाले विवेकशील नेपाली दल स्थापना गरे । थापाले नेपालमा सुरु गरेको वैकल्पिक राजनीतिको पहलमा पुकार बम पनि संलग्न रहे । विवेकशील नेपाली दल नेपाली युवाले सुरु गरेको वैकल्पिक राजनीतिको इमानदार प्रयास थियो । उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको उक्त राजनीतिक अभियानको एक उत्तराधिकारीका रूपमा […]

सुकुम्वासी बस्ती भत्काउने कुराकाे म घाेर भर्त्सना गर्छु: पुकार बम

काठमाडाैँ- काठमाडाैँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुकार बमले सुकुम्बासी बस्ती भत्काउने कुराकाे विराेध गरेका छन्। काठमाडौँ उपत्यका नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन बागमती सभ्यता एकीकृत विकास समितिले १० दिनको ‘अल्टिमेटम’ दिएपछि सुकुम्बासीहरूले बिहीबार बृहत खबरदारी र्‍याली गरेका छन्। साेही र्‍यालीका क्रममा उम्मेदवार पुकार बमले सुकुम्बासी बस्ती भत्काउने कुराकाे […]

टिसर्ट लगाएर प्रचार–प्रसार गरेकामा पुकार बमलाई स्पष्टीकरण

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार पुकार बमले प्रचार–प्रसारका क्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अङ्कित टिसर्ट लगाएको विषयमा आयोगले स्पष्टीकरण सोधेको छ ।निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचारणअन्तर्गत खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचार–प्रसार

पुकार बम नाम अङ्कित टिसर्ट लगाएर प्रचार–प्रसार गरेकामा स्पष्टीकरण

'तपाईँबाट जानाजानरूपमा उक्त कार्य भएको भए तपाईँलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना किन गर्नु नपर्ने हो? यो पत्र तपाईँलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयं उप...

पुकार बमको मार्ग परिवर्तन, ‘वैकल्पिक’कै विकल्प खोज्ने अभियान

२४ भदौ, काठमाडौं । संसदीय चुनाव घोषणा नहुँदै पुकार बमले काठमाडौं– १ बाट आफ्नो उम्मेदवारी घोषणा गरे । सामाजिक अभियन्ताका रूपमा कहलिएका पुकार बम विवेकशील नेपाली दलले दुई पटक तय गरेको साझा पार्टीको गन्तव्यसम्म पुगेका थिए । तर, रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ पछि उनले आफूलाई स्वतन्त्र घोषणा गरेका छन् । विवेकशील साझासँगको साइनो तोडेर यतिखेर […]