७ मंसिर, काठमाडौं । एक समय विवेकशील साझा पार्टीमा सक्रिय भएर चर्चा बटुलेका नेताहरू अहिले प्रतिनिधि सभामा आउने प्रतिस्पर्धामा निकै पछाडि परेका छन् । उनीहरुलाई दोस्रो स्थानमा आउन पनि हम्मेहम्मे भएको छ । पुकार बम विवेकशील साझा पार्टी छाडेका पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-१ मा प्रतिस्पर्धामा थिए । कांग्रेसका प्रकाशमान सिंह पहिलो र राप्रपाका […]