काठमाडाैँ- काठमाडाैँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुकार बमले सुकुम्बासी बस्ती भत्काउने कुराकाे विराेध गरेका छन्। काठमाडौँ उपत्यका नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन बागमती सभ्यता एकीकृत विकास समितिले १० दिनको ‘अल्टिमेटम’ दिएपछि सुकुम्बासीहरूले बिहीबार बृहत खबरदारी र्याली गरेका छन्। साेही र्यालीका क्रममा उम्मेदवार पुकार बमले सुकुम्बासी बस्ती भत्काउने कुराकाे […]