भाेट माग्न हिँडेका पुकार बमलाई एक वृद्ध मतदाताकाे प्रश्न- जितेर के गर्नुहुन्छ?(तस्बिरसहित)

काठमाडाैँ – प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडाैँ- १ का उम्मेदवार पुकार बम चुनावी प्रचारका क्रममा भाेट माग्न जनताकाे घरदैलाेमा पुगेका छन्। आगामी मंसिर ४ गतेका लागि तय भएकाे निर्वाचनका लागि उम्मेदवारी दिएका युवा नेता बम बुधबार बिहान चुनावी भाेट माग्न बानेश्वरस्थित थापागाउँमा पुगेका हुन्। काेराेना महामारी, भूकम्पजस्ता प्रकाेपका समयमा जनतामाझ रहँदै राष्ट्रपक्षीय विभिन्न […]

सम्बन्धित सामग्री

लमजुङमा एक वृद्ध मृत फेला

लमजुङको मध्यनेपाल नगरपालिका-४ चौतारामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। सोही ठाउँ बस्ने ७५ वर्षीय बुद्धि बहादुर मगराती मृत भेटिएका हुन्।...

धादिङ ज्यामरुङमा वृद्ध मृत भेटिए

धादिङको नीलकण्ठ नगरपालिका–११ ज्यामरुङ कालिमाटी खोलामा एकजना वृद्ध मृत अवस्थामा भेटिएका छन्। नीलकण्ठ नगरपालिका-१० का ६१ वर्षीय यमबहादुर खनाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले...

यो हो संसारकै वृद्ध कुकुर !

काठमाडौं । यअसघि संसारको सबैभन्दा वृद्ध कुकुरको रुपमा स्पाइक नामको कुकुर गिनिज बुकमा दर्ज थियो । तर अहिले त्यो भन्दा पनि बुढो कुकुर फेला परेको छ । पोर्चुगलमा रहेको बबी नामको कुकुरको उमेर करीब ३१ वर्ष छ । गत १ फेब्रुअरी २०२३ मा बबीको उमेर ३० वर्ष २६६ दिन पुगेको थियो । बबी अहिलेसम्म सबैभन्दा […]

उमेर बढाएर वृद्ध भत्ता

उमेर बढाएर बैतडीमा वृद्ध भत्ता लिएको खुलेको छ। नेपाली नागरिकताको प्रमाणपत्रमा आफै जन्म मिति बढाएर भत्ता लिएको खुलेको हो।...

ताप्लेजुङको लेलेपमा छोराद्वारा वृद्ध बुबाआमाको हत्या

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा छोराले वृद्ध बुबाआमाको हत्या गरेका छन्।

डोको बुन्दै स्थानीय वृद्ध

किमाथाङ्का, १८ चैत । सङ्खुवासभाको मादी नगरपालिका– १, चौकी बजारमा डोको बुन्दै स्थानीय वृद्ध । जङ्गलमा पाइने निगालोको चोयाबाट बनाइने डोको घरायसी सामान बोक्न प्रयोग गरिन्छ । तस्वीरः भविन कार्की÷रासस

वृद्ध आश्रममा मनाए जन्मदिन

शम्भुले श्रीमती मीरादेवीको ४३ औं जन्मदिन वृद्ध आश्रममा रहेको वृद्धवृद्धाहरुसँग मनाएका हुन्।

८६ वर्षीय वृद्ध चार दिनदेखि सम्पर्कविहीन

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा फुलेलीका एक वृद्ध बेपत्ता भएका छन् । साविकको बुईपा(४ का ८६ वर्षका वृद्ध आशिकराम राई २९ भदौदेखि परिवारबाट सम्पर्कविहीन बनेका हुन् ।

पाल्पामा एक वृद्ध मृत फेला

साउन १ गतेदेखि बेपत्ता भएका पाल्पा ख्याहा गाउँका एक जना वृद्ध सोमबार बिहान मृत फेला परेका छन् । रिब्दिकोट गाउँपालिका–१ ख्याहा गाउँका अन्दाजी ७० वर्षीय वृद्ध शालिकराम बिक मृत फेला परेका हुन् । उनी मृत फेला परेको जानकारी पाउन साथ घटना स्थलमा पुगेका पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वाती सहितको प्रहरी टोली घटना स्थलमा  पुगेर मुचुल्का उठाई अनुसन्धान अगाडी बढाएको जनाइएको छ । उनी उक्त दिन घरमा कसैलाई केहि नभनि बाहिर निस्किएको बताइएको छ ।

झापाको लक्ष्मीपुरमा मोटरसाइकलको ठक्करबाट वृद्ध महिलाको मृत्यु

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको लक्ष्मीपुरमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु भएको छ।