पुकार बम : सत्याग्रही अभियन्ताको संसद पुग्ने तेस्रो प्रयास

सुशासन र सामाजिक न्यायको अभियानसँगै परिणाममुखी र सुसंस्कृत राजनीतिका लागि उज्ज्वल थापाले विवेकशील नेपाली दल स्थापना गरे । थापाले नेपालमा सुरु गरेको वैकल्पिक राजनीतिको पहलमा पुकार बम पनि संलग्न रहे । विवेकशील नेपाली दल नेपाली युवाले सुरु गरेको वैकल्पिक राजनीतिको इमानदार प्रयास थियो । उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको उक्त राजनीतिक अभियानको एक उत्तराधिकारीका रूपमा […]