पुकार बमको मार्ग परिवर्तन, ‘वैकल्पिक’कै विकल्प खोज्ने अभियान

२४ भदौ, काठमाडौं । संसदीय चुनाव घोषणा नहुँदै पुकार बमले काठमाडौं– १ बाट आफ्नो उम्मेदवारी घोषणा गरे । सामाजिक अभियन्ताका रूपमा कहलिएका पुकार बम विवेकशील नेपाली दलले दुई पटक तय गरेको साझा पार्टीको गन्तव्यसम्म पुगेका थिए । तर, रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ पछि उनले आफूलाई स्वतन्त्र घोषणा गरेका छन् । विवेकशील साझासँगको साइनो तोडेर यतिखेर […]