चुनाव हारे पनि काठमाडौं-१ का नागरिकको सेवामा लागिरहन्छु : पुकार बम

६ मंसिर, काठमाडौं । काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका पुकार बमले निर्वाचनमा पराजित भए पनि आफूले यही क्षेत्रको समाज परिवर्तन र नागरिकको सेवामा अविच्छिन्न लागिरहने बताएका छन् । मत परिणाम सार्वजनिक भइसकेपछि मंगलबार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै उनले अर्को पटक सबैको विश्वास जित्ने गरी काम गर्ने बताएका छन् । यो निर्वाचनले नयाँ युवालाई […]

सम्बन्धित सामग्री

चुनावअघि चर्चामा रहेका यी उम्मेदवारले कति मत पाए ?

७ मंसिर, काठमाडौं । एक समय विवेकशील साझा पार्टीमा सक्रिय भएर चर्चा बटुलेका नेताहरू अहिले प्रतिनिधि सभामा आउने प्रतिस्पर्धामा निकै पछाडि परेका छन् । उनीहरुलाई दोस्रो स्थानमा आउन पनि हम्मेहम्मे भएको छ । पुकार बम विवेकशील साझा पार्टी छाडेका पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-१ मा प्रतिस्पर्धामा थिए । कांग्रेसका प्रकाशमान सिंह पहिलो र राप्रपाका […]

रोचक बन्दै काठमाडौं –१ को मतपरिणाम, रवीन्द्रलाई झिनो अग्रता

काठमाडौँ – काठमाडौं– १ मा रवीन्द्र मिश्रले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार राप्रपाका उम्मेदवार मिश्रले तीन हजार आठ सय ७२ मत प्राप्त गरेका छन् । भने काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले तीन हजार आठ सय ५८ मत प्राप्त गरि मिश्रलाई पछ्याई रहेका छन् । त्यहाँ रास्वपाका पुकार बम तेस्रो स्थानमा छन् । […]

काठमाडौं १ मा प्रकाशमानको अग्रता, दोस्रोमा मिश्र, खरेल पाँचौं स्थानमा

मुलुकको राजधानीको सबभन्दा महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र नंं १ मा मतगणना जारी रहेको छ । पछिल्लो समाचार अनुसार अहिलेसम्म नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिनुभएको छ । यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्र दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम तेस्रो तथा नेकपा एमालेका किरण पौडेल चौथो स्थानमा हुनुहुन्छ । पछिल्लो मत परिणाम अनुसार …

काठमाडौं–१ मतान्तर बढाउँदै प्रकाशमान, मिश्र दोस्रो स्थानमा

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ७ सय ५४ पाएका छन्। त्यस्तै दोस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ६ सय ८० मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार किरण पौडेल ४ सय ९६ मतसहित तेस्रो स्थानमा छन्। नेपाल शुसासन पार्टीका रमेश खरेलले २ सय २५ पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम एक सय ७५ मतसहित पाँचौं स्थानमा छन्।

काठमाडौं १ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु

काठमाडौं । काठमाडौं-१ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ । बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताउनु भयाे । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्रलगायत केही स्वतन्त्र […]

काठमाडौं १ मा मतगणना सुरु

५ मंसिर, काठमाडौं । काठमाडौं-१ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना सुरु भएको हो । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्रलगायत केही […]

काठमाडौं-१ मा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा

उक्त चुनावमा काठमाडौँ क्षेत्र नं १ मा महानगरको चार वटा वडा १०, ११, २९ र ३१ समेटिएकामा कांग्रेसले १०, ११, २९ र एमालेले ३१ वडामा जीत हासिल गरेको थियो। उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुक...

काठमाडौं १ बाट प्रकाशमान सिंहले मनोनयन दर्ता गरे

२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मनोनयन दर्ता गराएका छन् । ०७४ को चुनावमा उनले यही क्षेत्रबाट चुनाव जितेका थिए । यसपटक काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, नेकपा एमालेबाट युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम […]

काठमाडौं १ मा एमालेका किरण पौडेलले गरे मनोनयन दर्ता

२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट नेकपा एमालेका युवा संघका अध्यक्ष किरण पौडेलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यसपटक काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा छन् ।

पुकार बमको मार्ग परिवर्तन, ‘वैकल्पिक’कै विकल्प खोज्ने अभियान

२४ भदौ, काठमाडौं । संसदीय चुनाव घोषणा नहुँदै पुकार बमले काठमाडौं– १ बाट आफ्नो उम्मेदवारी घोषणा गरे । सामाजिक अभियन्ताका रूपमा कहलिएका पुकार बम विवेकशील नेपाली दलले दुई पटक तय गरेको साझा पार्टीको गन्तव्यसम्म पुगेका थिए । तर, रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ पछि उनले आफूलाई स्वतन्त्र घोषणा गरेका छन् । विवेकशील साझासँगको साइनो तोडेर यतिखेर […]