वनभित्र संरक्षण पोखरी निर्माण

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने पूर्वपश्चिम राजमार्गसँग जोडिएका सामुदायिक वनमा संरक्षण पोखरी निर्माण गरिएको छ।...

सम्बन्धित सामग्री

जलाधार संरक्षणका लागि गुल्मीमा  ३८ वटा सुक्खा पोखरी निर्माण

गुल्मी :  जलाधार संरक्षण र वन्यजन्तुका  लागि गुल्मीमा ३८ वटा सुक्खा पोखरी निर्माण गरिएको छ।डिभिजन वन कार्यालय गुल्मीले पछिल्लो तीन वर्षमा जिल्लाका विभिन्न स्थानहरूमा ३८ वटा पोखरी निर्माण गरेको जनाएको छ।कार्यालयका सूचना अधिकारी मुना शर्माका अनुसार आर्थिक वर्ष २०७७/७८ मा तीन वटा , आर्थिक वर्ष २०७८/७९ मा  संरक्षित वन अन्तर्गत १० वटा , पीडितसँग प्रदेश सरकार कार्यक्रम अन्तर्गत ५ र वन्यजन्तुका लागि पोखरी निर्माण कार्यक्रम अन्तर्गत ५ गरी २० वटा पोखरी निर्माण गरिएको हो।चालू आर्थिक वर्षमा

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि सोलार जडित पानी पोखरी निर्माण

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जले बाघ, चित्तललगायतका वन्यजन्तुको संरक्षणका लागि सोलार जडित कृत्रिम पानी पोखरी निर्माण गरेको छ । निकुञ्जको सीमामा रहेका राप्ती र बबई नदीमा पानी नभएको र निकुञ्जभित्र पनि करिब ४६ खहरे खोलामा पानी नभएकाले वन्यजन्तुका लागि त्यस्ता पानी पोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकार दिए ।  “बिहान […]

बाराको बाघभैरव सामुदायिक वनले अतिक्रमित क्षेत्रमा पोखरी बनायो

बारा : जिल्लाको निजगढ नगरपालिका-४ बागदेवस्थित बाघभैरव सामुदायिक वनले अतिक्रमणमा परेको वन क्षेत्रलाई संरक्षण गरेर माछापोखरी निर्माण गरेको छ।एक दशकदेखि स्थानीयहरूले अतिक्रमण गरेर खेती गर्दै आएको करिब डेढ बिघा जग्गा संरक्षण गरेर सामुदायिक वनले सो क्षेत्रमा व्यावसायिक हिसाबले माछापालन गर्नेगरी पोखरी निर्माण गरेको हो। डिभिजन वन कार्यालय बाराको २८ लाख ५० हजार आर्थिक सहयोगमा  वन्यजन्तुहरूलाई पिउने पानीको व्यवस्थापनका लागि पोखरी निर्माण गरिएको उपभोक्ता दुर्गा पौडेलले जनाएका छन्। वनको सो जग्गाम

जलाधार संरक्षणका लागि सुक्खा पोखरी निर्माण

गुल्मी : जलाधार संरक्षण गर्न कालीगण्डकी गाउँपालिकाले एक गाउँ एक सुक्खा पोखरी निर्माणको अभियान चलाएको छ। पानीका मुहानहरु सुक्दै गएकाले जलाधार संरक्षणका लागि सुक्खा पोखरी निर्माण अभियान गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले बताए।सुक्खा पोखरी निर्माण गर्दा पानीका मुहानहरु पनि नसुक्ने र पशुपन्छीका लागि सहज रुपमा पानीको व्यवस्था हुने थापाले बताए। गाउँपालिकाभित्र उपभोक्ता समिति गठन गरी करिब १५ वटा सुक्खा पोखरी निर्माण गरिसकिएको छ। एउटा पोखरी निर्माण गर्न करिब चार लाख रुपैयाँ लाग्ने छ। जसमध्ये तीन

म्याग्दीमा बर-पिपल र चौतारी संरक्षण अभियान

म्याग्दी : म्याग्दीका स्थानीय तहमा ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण सुरु भएको छ। धार्मिक मान्यतासँग गाँसिएका बर–पिपल र चौतारी‚ पोखरीको संरक्षण र मर्मत सम्भारका लागि विभिन्न गाउँहरुमा अभियान नै सञ्चालन गरिएको छ।६ वटा स्थानीय तह रहेको म्याग्दीका धवलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, मंगला, मालिक, रघुगंगा र अन्नपूर्ण गरी पाँच स्थानीय तहका १४ वटा वडामा बर–पिपल लगाउने र चौतारी‚ पोखरी निर्माण गर्न थालिएको छ।केही स्थानीय तहका वडाहरुले बजेट नै छुट्याएका छन्। कुनै वडा

मुहान जोगाउन  रिचार्ज पोखरी निर्माण

पानीको मुहान सुक्न थालेपछि जिल्लामा मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गर्न थालिएको छ । पर्यावरण तथा

८ लाखमा बनेको सिंचाई पोखरी पानी नहाल्दै चर्किएपछि.....

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ को गुनापानीमा निर्माण गरिएको सिंचाई पोखरीको पर्खाल पानी नहाल्दै चर्किएको छ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले निर्माण गरेको सिंचाई पोखरीमा कमसल निर्माण सामग्रीको प्रयोग गर्दा पोखरी चर्किदै गएको हो ।जंगल नजिक गुनापानी खोलाको पानी ल्याएर बनाइएको परम्परागत पोखरीकै ठाउँमा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले पक्की पोखरी निर्माण गरेको थियो । यद्यपि, पोखरी निर्माणका क्रममा कमसल मसलाको प्रयोग गर्दा पर्खाल चर्किएको

जलाधार संरक्षणका लागि पोखरी निर्माण

जलाधार संरक्षण तथा वन्यजन्तुका लागि ३८ वटा सुक्खा पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालयले पछिल्ला तीन वर्षमा जिल्लाका विभिन्न स्थानमा ३८ वटा पोखरी निर्माण गरेको जनाएको छ। कार्यालयका सूचना अधिकारी मुना शर्माका अनुसार आर्थिक वर्ष २०७७/७८ मा तीन, आव २०७८/७९ मा संरक्षित वन अन्तर्गत १०, पीडितसँग प्रदेश सरकार कार्यक्रम अन्तर्गत पाँच र वन्यजन्तुका लागि पोखरी निर्माण कार्यक्रम अन्तर्गत पाँच गरी २० वटा पोखरी निर्माण गरिएको हो।

जलाधार संरक्षण गर्न गुल्मीमा ३८ वटा पोखरी निर्माण

जलाधार संरक्षण र वन्यजन्तुका लागि गुल्मीमा ३८ वटा सुक्खा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीले पछिल्लो तीन वर्षमा जिल्लाका विभिन्न स्थानहरूमा ३८ वटा पोखरी निर्माण गरेको हो ।

प्रकृतिको सन्तुलनका लागि कृत्रिम पोखरी निर्माण

सुक्खा क्षेत्रमा पोखरी निर्माण गर्दा वर्षामा परेको पानी सङ्कलन हुने र त्यसबाट पुनर्भरण (रिचार्ज) भई पानीका मुहान संरक्षण हुने विश्वासका साथ कृत्रिम पोखरी निर्माण गर्ने गरिन्छ। रामेछाप जिल्लाका केही स्थानीय तहले विभिन्न गैरसरकारी संस्थासँग मिलेर पोखरी निर्माण गर्न सुरु गरेका थिए तर यो अभियानले निरन्तरता पाउन सकेको थिएन।