बारा : जिल्लाको निजगढ नगरपालिका-४ बागदेवस्थित बाघभैरव सामुदायिक वनले अतिक्रमणमा परेको वन क्षेत्रलाई संरक्षण गरेर माछापोखरी निर्माण गरेको छ।एक दशकदेखि स्थानीयहरूले अतिक्रमण गरेर खेती गर्दै आएको करिब डेढ बिघा जग्गा संरक्षण गरेर सामुदायिक वनले सो क्षेत्रमा व्यावसायिक हिसाबले माछापालन गर्नेगरी पोखरी निर्माण गरेको हो। डिभिजन वन कार्यालय बाराको २८ लाख ५० हजार आर्थिक सहयोगमा वन्यजन्तुहरूलाई पिउने पानीको व्यवस्थापनका लागि पोखरी निर्माण गरिएको उपभोक्ता दुर्गा पौडेलले जनाएका छन्। वनको सो जग्गाम