म्याग्दीमा बर-पिपल र चौतारी संरक्षण अभियान

म्याग्दी : म्याग्दीका स्थानीय तहमा ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण सुरु भएको छ। धार्मिक मान्यतासँग गाँसिएका बर–पिपल र चौतारी‚ पोखरीको संरक्षण र मर्मत सम्भारका लागि विभिन्न गाउँहरुमा अभियान नै सञ्चालन गरिएको छ।६ वटा स्थानीय तह रहेको म्याग्दीका धवलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, मंगला, मालिक, रघुगंगा र अन्नपूर्ण गरी पाँच स्थानीय तहका १४ वटा वडामा बर–पिपल लगाउने र चौतारी‚ पोखरी निर्माण गर्न थालिएको छ।केही स्थानीय तहका वडाहरुले बजेट नै छुट्याएका छन्। कुनै वडा