८ लाखमा बनेको सिंचाई पोखरी पानी नहाल्दै चर्किएपछि.....

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ को गुनापानीमा निर्माण गरिएको सिंचाई पोखरीको पर्खाल पानी नहाल्दै चर्किएको छ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले निर्माण गरेको सिंचाई पोखरीमा कमसल निर्माण सामग्रीको प्रयोग गर्दा पोखरी चर्किदै गएको हो ।जंगल नजिक गुनापानी खोलाको पानी ल्याएर बनाइएको परम्परागत पोखरीकै ठाउँमा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले पक्की पोखरी निर्माण गरेको थियो । यद्यपि, पोखरी निर्माणका क्रममा कमसल मसलाको प्रयोग गर्दा पर्खाल चर्किएको

सम्बन्धित सामग्री

आँखाजस्तै देखिने पोखरी बनाइयो

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलास्थित महुरेगढीमा आँखा जस्तै देखिने पोखरी निर्माण गरिएको छ । हरेक वर्ष साउन २ गते ठूलो मेला लाग्ने महुरेगढीमा नगरपालिकाको ४३ लाख तथा स्थानीयवासीको ८ लाख बराबरको जनश्रमदान गरी ५१ लाख रुपैयाँको लागतमा पोखरी निर्माण गरिएको हो ।  मध्यपहाड...