गत साता कारागारमा ज्यान गुमाएका विपक्षी नेता एलेक्सी नाभाल्नीकी पत्नी युलियालले लगाएका सबै आरोप निराधार भएको क्रेमलिनले जनाएको छ । नाभाल्नीको मृत्युमा राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको भन्ने आरोप निराधार भएको क्रेमलिनले जनाएको हो। ‘निस्सन्देह यो रुसी राज्यका प्रमुखविरुद्ध बिल्कुल निराधार र अभद्र आरोप हो’, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, ‘तर युलिया नाभाल्नी केही दिनअघि मात्र विधवा भएकाले म कुनै टिप्पणी गर्दिनँ।’लाखौँ मानिसले अनलाइनमा हेरेक