भैरहवामा पनि ‘आधुनिक लकिङ’ प्रणाली - Naya Patrika

भारतीय आयल कर्पोरेशन वेहलपुर डिपोबाट नेपाल आयल निगमको भैरहवा डिपोमा इन्धन बोक्ने ट्यांकरमा आधुनिक लकिङ प्रणाली सुरु भएको छ । तेल चुहावट तथा मिसावटको अरोप खेपिरहेको नेपाल आयल निगमले लकिङ...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

श्रीकाे जहाज भैरहवामा आपतकालीन अवतरण

काठमाडौं- धनगढीबाट काठमाडौं उडेकाे श्री एयरलाइन्सकाे जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भैरहवामा आपतकालीन अवतरण गरेकाे छ। धनगढीबाट काठमाडौं उडेकाे झन्डै अढाई घण्टापश्चात् भैरहवामा आपतकालीन अवतरण गरेकाे हाे। जहाज आज बिहान ७ बजेर १२ मिनेटमा उडेकाे थियाे। काठमाडौंमा अवतरण गर्न नसकेपछि भैरहवामा साढे ९ बजेतिर आपतकालीन अवतरण भएकाे थियाे। ८० सिट क्षमताको जहाजमा दुई बच्चासहित ७७ […]

भैरहवामा शुक्रबारदेखि ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन’

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा शुक्रबारदेखि भैरहवामा सुरु हुन लागेको ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ को तयारी पूरा भएको छ। सम्मेलनमा ७७ वटै जिल्लाका करिब २५० देखि ३ सय महिला उद्यमीहरुको सहभागीता...

राप्रपा नेताहरूसँग भैरहवामा पूर्वराजा ज्ञानेन्द्रको भेट, के भयो कुरा ?

उनीहरूले आज भैरहवामा ज्ञानेन्द्रसँग सामूहिक भेट गरेका छन् । भेटका क्रममा ज्ञानेन्द्रले आफ्ना लागि सबै नेपाली बराबर रहेको बताएको उपाध्यक्ष मिश्रले बताएका छन् ।

प्रधानमन्त्री कप काठमाडौं र भैरहवामा हुने

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता काठमाडौं र भैरहवामा आगामी माघमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले माघ पहिलो साता काठमाडौं र भैरहवामा हुने जनाएकोछ । क्यानका सचिव पारस खड्काले रुपन्देही जिल्ला क्रिकेट संघलाई पत्र काट्दै पिएमकपका ८ देखी १० खेलहरु भैरहवामा हुने हुँदा मैदानको तयारी […] The post प्रधानमन्त्री कप काठमाडौं र भैरहवामा हुने first appeared on हाम्रो खेलकुद.

विश्व पोलियो उन्मुलन दिवस, भैरहवामा प्रभातफेरी

विश्व पोलियो उन्मुलन दिवसको अवसरमा सोमबार भैरहवामा सचेतनामूलक प्रभातफेरी निकालिएको छ ।रोटरी र रोट्र्रयाक्ट क्लबहरूको आयोजनामा विगत ४० वर्षदेखि यो अभियान विश्वभरि चल्दै आएको छ ।

नागरिकता विधेयक फिर्ता भएपछि भैरहवामा विरोध प्रदर्शन

राष्ट्रपति  विद्यादेवी भण्डारीले नागरिकता  विधेयक फिर्ता  गरेपछि भैरहवामा विरोध प्रदर्शन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी रुपन्देहीले सोमबार भैरहवाको मिलन चोकमा नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको हो ।  भैरहवामा पार्टीका जिल्ला अध्यक्ष अजय बर्मा , जिल्ला इन्चार्ज मोहन लाल यादव, केन्द्रीय कार्यकारी सदस्य निर्मला कुमारी यादव, प्रदेश कार्यकारी सदस्य मोहम्मद इस्लाम लगायतका नेताहरूको उपस्थिति रहेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी समेत भएको थि

बीस मिनेट भैरहवामा बसेका प्रधानमन्त्री देउवाले क-कसलाई भेटे ?

शुक्रबार काठमाडौँबाट धनगढीका लागि उडेको प्रधानमन्त्री शेरबहादुर देउवा सवार  हेलिकप्टर इन्धन सकिएपछि भैरहवामा अवतरण गरेको छ । हेलिकप्टर एक्कासि अवतरण गरेपछि प्रधानमन्त्री देउवाले करिब २० मिनेट भैरहवामा बिताए । नेपाली सेनाको हेलिकप्टर इन्धन भर्नका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गर्दा देउवाले पार्टीका केन्द्रीय सदस्यदेखि नगर सभापति सम्मलाई भेट्न भ्याए । हेलिकप्टरमा देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए ।  भैरहवामा रहँदा प्रधानमन्त्री दे

भैरहवामा खुल्यो श्रम कार्यालय, श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुरु भए लगत्तै वैदेशिक रोजगार व्यवस्थापन शाखा पनि खुलेको छ । विदेश जानेहरूका लागि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम सो शाखाबाट हुने भएको छ ।यससँगै अब श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ । आज भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्दै मेनपावर कम्पनीहरुलाई भैरहवामा कार्यालय खोल्न आग्रह गरे । मन्त्री श्रेष्ठले आज भैरहवाको कार्यालय

झुन्डिएको अवस्थामा भेटिए भैरहवामा एसएसपी यादव

बुटवल- रुपन्देहीको भैरहवामा प्रहरी वरिष्ठ उपरीक्षक सुशील यादव मृत अवस्थामा फेला परेका छन्। संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत यादव शुक्रबार मध्याह्न निवासमा झुन्डिएको अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए। यसबारे प्रहरीले अनुसन्धान थालेको र पूरा विवरण तयार भइनसकेको उनले बताए। उनी संघीय इकाइ प्रहरी कार्यालय भैरहवाका प्रमुख हुन्। […]

तेक्वान्दो संघको चौथो अधिवेशन शनिबार भैरहवामा हुने

१३ असोज, काठमाडौं । नेपाल तेक्वान्दो संघको चौथो अधिवेशन शनिबार भैरहवामा हुने भएको छ । संघले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गर्दै चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिवेशनमा ५६ जिल्ला संघका अध्यक्ष, सात प्रदेशका अध्यक्षलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । खेलकुद विकास ऐनअनुसार सात प्रदेश गठन भइसकेको र आगामी […]