झुन्डिएको अवस्थामा भेटिए भैरहवामा एसएसपी यादव

बुटवल- रुपन्देहीको भैरहवामा प्रहरी वरिष्ठ उपरीक्षक सुशील यादव मृत अवस्थामा फेला परेका छन्। संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत यादव शुक्रबार मध्याह्न निवासमा झुन्डिएको अवस्थामा मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए। यसबारे प्रहरीले अनुसन्धान थालेको र पूरा विवरण तयार भइनसकेको उनले बताए। उनी संघीय इकाइ प्रहरी कार्यालय भैरहवाका प्रमुख हुन्। […]

सम्बन्धित सामग्री

एसएसपी यादव मृत्यु प्रकरण : छानबिन आयोग गठन गर्न माग

सरकारी क्वार्टरमै आत्महत्या गरेको भनिएका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशीलकुमार यादवको परिवारले घटनाको छानविनका लागि उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरेको छ । एसएसपी यादवकी श्रीमती रुपम कुमारी यादवले आज एक प्रेस विज्ञप्ति जारी गरी सो माग गरेकी हुन् । एसएसपी यादवले पुस ११ गते संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कार्यरत थिए । उनी सरकारी क्वार्टरमा आत्महत्या गरेको भनिएको छ । यद्यपी प्रहरीले त्यसको छानविन गरिरहेको छ । एसएसपी यादवको मृत्युलाई पारिवारिक कारण हुनसक्ने भनिएको कुरा प्रति पनि

किन रोजे एसएसएपी यादवले मृत्यु ?

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहान ११ बजेसम्म पनि खाना खान नआएपछि भान्छे बोलाउन गए । संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव बिहान खाजा खाएर जिम गर्न कोठामा प्रवेश गरेका थिए ।उनी लामो समयसम्म पनि ननिस्केपछि भान्छे बोलाउन गए । तर, बाहिरबाट ‘सोच्नै नसकिने’ दृश्य देखेपछि भान्छेले डराएर अरूलाई जानकारी गराए । केही समयमै यो सूचना जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी प्रधान कार्यालयसम्म पुग्यो ।भान्छेले देखेको दृश्य थियो एसएसपी यादव आफ्नै कोठ

किन रोजे एसएसएपी यादवले मृत्यु ?

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहान ११ बजेसम्म पनि खाना खान नआएपछि भान्छे बोलाउन गए । संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव बिहान खाजा खाएर जिम गर्न कोठामा प्रवेश गरेका थिए । उनी लामो समयसम्म पनि ननिस्केपछि भान्छे बोलाउन गए । तर, बाहिरबाट ‘सोच्नै नसकिने’ दृश्य देखेपछि भान्छेले […]

किन रोजे एसएसएपी यादवले मृत्यु ?

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहान ११ बजेसम्म पनि खाना खान नआएपछि भान्छे बोलाउन गए । संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव बिहान खाजा खाएर जिम गर्न कोठामा प्रवेश गरेका थिए । उनी लामो समयसम्म पनि ननिस्केपछि भान्छे बोलाउन गए । तर, बाहिरबाट ‘सोच्नै नसकिने’ दृश्य देखेपछि भान्छेले […] The post किन रोजे एसएसएपी यादवले मृत्यु ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एसएसपी यादव मृत्यु प्रकरण : प्राविधिक टिमबाट अनुसन्धान शुरू

बुटवल : शुक्रवार बिहान भैरहवास्थित आफ्नै क्वाटरमा झुन्डिएको अवस्थामा मृत फेला परेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील कुमार यादवको मृत्युबारे प्राविधिक टिमले अनुसन्धान शुरू गरेको छ। यादव संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत रहेका थिए। शुक्रवार साँझ मृतक यादवकी श्रीमती काठमाडौंबाट भैरहवा आइपुगेपछि मात्रै प्रहरीले उनको शव रहेको कोठाको ढोका…

जिम गरेर कोठा पसेका एसएसपी यादव कसरी अचानक झुन्डिए? – देशसञ्चार

बुटवल- शुक्रबार बिहान जिम गरेर निवास प्रवेश गरेका संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत

अपडेट-अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला झुण्डिएको भेटिएका थिए एसएसपी यादव

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका छन् । अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कार्यरत यादव भित्रबाट चुकुल लगाइएको अवस्थामा मृत फेला परेका हुन् । घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रजिअ रिजालले बताए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

एसएसपी यादव निवासमै झुण्डिएको अवस्थामा फेला

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला पर्नुभएको छ । उहाँ भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो । यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत हुनुहुन्थ्यो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । उहाँले भन्नुभयो, “अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला …