विश्व पोलियो उन्मुलन दिवस, भैरहवामा प्रभातफेरी

विश्व पोलियो उन्मुलन दिवसको अवसरमा सोमबार भैरहवामा सचेतनामूलक प्रभातफेरी निकालिएको छ ।रोटरी र रोट्र्रयाक्ट क्लबहरूको आयोजनामा विगत ४० वर्षदेखि यो अभियान विश्वभरि चल्दै आएको छ । 

सम्बन्धित सामग्री

विश्व पोलियो उन्मुलन दिवस [फोटोफिचर]

विश्व पोलियो उन्मुलन दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा सोमबार भैरहवामा सचेतनामुलक प्रभातफेरी निकालिएको छ ।

विश्व पोलियो उन्मूलन दिवस, भैरहवामा प्रभातफेरी (फोटो फिचर)

भैरहवा– विश्व पोलियो उन्मूलन दिवसको अवसरमा सोमबार भैरहवामा सचेतनामूलक प्रभातफेरी निकालिएको छ । रोटरी र रोट्र्रयाक्ट क्लबहरूको आयोजनामा विगत ४० वर्षदेखि यो अभियान विश्वभरि चल्दै आएको छ ।