प्रधानमन्त्री कप काठमाडौं र भैरहवामा हुने

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता काठमाडौं र भैरहवामा आगामी माघमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले माघ पहिलो साता काठमाडौं र भैरहवामा हुने जनाएकोछ । क्यानका सचिव पारस खड्काले रुपन्देही जिल्ला क्रिकेट संघलाई पत्र काट्दै पिएमकपका ८ देखी १० खेलहरु भैरहवामा हुने हुँदा मैदानको तयारी […] The post प्रधानमन्त्री कप काठमाडौं र भैरहवामा हुने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

रमेशको पाँच विकेटमा लुम्बिनी १३३ रनमा अल आउट

११ माघ, भैरहवा । युवा स्पिनर रमेश कुर्मीले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि घरेलु टोली लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबललाई १३४ रनको मध्यम लक्ष्य दिएको छ । सिद्धार्थ रंगशाला भैरहवामा …

छैटौं संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडौंमा हुने

२७ मंसिर, काठमाडौं । छैटौं संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडौंमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार रुपन्देही जिल्ला क्रिकेट संघलाई पत्राचार गर्दै प्रधानमन्त्री कपको ८ देखि १० खेल भैरहवामा गर्ने क्यानले जानकारी दिएको छ । क्रिकेटलाई काठमाडौं बाहिर लैजाने योजनाले पहिलो पटक प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको केही खेल भैरहवामा गर्न लागिएको […]