नागरिकता विधेयक फिर्ता भएपछि भैरहवामा विरोध प्रदर्शन

राष्ट्रपति  विद्यादेवी भण्डारीले नागरिकता  विधेयक फिर्ता  गरेपछि भैरहवामा विरोध प्रदर्शन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी रुपन्देहीले सोमबार भैरहवाको मिलन चोकमा नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको हो ।  भैरहवामा पार्टीका जिल्ला अध्यक्ष अजय बर्मा , जिल्ला इन्चार्ज मोहन लाल यादव, केन्द्रीय कार्यकारी सदस्य निर्मला कुमारी यादव, प्रदेश कार्यकारी सदस्य मोहम्मद इस्लाम लगायतका नेताहरूको उपस्थिति रहेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी समेत भएको थि

सम्बन्धित सामग्री

विरोध प्रदर्शन

नागरिकता विधेयक फिर्ता गरेको विरोधमा नागरिकताविहीन संघर्ष समितिको अगुवाइमा बुधबार काठमाडौंको माइतीघरमा गरिएको प्रदर्शन । तस्बिर : सुनिल प्रधान/बाह्रखरी ।

नागरिकता विधेयक फिर्ता भएपछि आन्दोलन

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी विधेयक फिर्ता गरेपछि मधेसकेन्द्रित दलले सोमबार जनकपुरधाममा छुट्टाछुट्टै विरोध प्रदर्शन गरेका छन् । जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकतासम्बन्धी विधेयक फिर्ताको...

राष्ट्रपतिविरुद्ध मधेशमा प्रदर्शन सुरू

जनकपुरधाम- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएका विरूद्ध मधेस प्रदेशमा विरोध प्रदर्शन सुरू भएको छ । मधेस केन्द्रित दल विरोध प्रदर्शनमा उत्रेका छन् भने मधेस सरकारमा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका मन्त्रीसहित प्रतिपक्षी दल समेत राष्ट्रपतिको कदम असंवैधानिक भएकाे भन्दै आपत्ति जनाउन थालेका छन् । ...

राष्ट्रपतिविरुद्ध मधेशमा प्रदर्शन सुरू

जनकपुरधाम- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएका विरूद्ध मधेस प्रदेशमा विरोध प्रदर्शन सुरू भएको छ । मधेस केन्द्रित दल विरोध प्रदर्शनमा उत्रेका छन् भने मधेस सरकारमा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका मन्त्रीसहित प्रतिपक्षी दल समेत राष्ट्रपतिको कदम असंवैधानिक भएकाे भन्दै आपत्ति जनाउन थालेका छन् । ...

नागरिकता विधेयक फिर्ता भएपछि काँग्रेस रौटहटले गर्यो विरोध प्रदर्शन

नेपाली काँग्रेस रौतहटले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएपछि विरोध प्रदर्शन गरेको छ । काँग्रेसले सोमबार रौतहटको गरुडा नगरपालिकाको गौर चपुर जाने बाटो ३० मिनेट चक्का जाम गरी विरोध जनाएका हो ।काँग्रेस रौतहटका वरिष्ठ नेता हृदयनारायण यादवको अध्यक्षतामा भएको कोणसभामा बोल्ने वक्ताले अविलम्ब नागरिकता विधेयक प्रमाणीकरण नगरे मधेसमा भीषण आन्दोलन हुने चेतावनी दिएका थिए । यस्तै मधेस प्रदेश सदस्य एवम सूचना संचार तथा प्रचारप्रसार विभाग प्रमुख नितिशकुमार गुप्ताले मधेस प्रदेशमा हजारौं ज

नागरिकता विधेयक फिर्ता भएपछि जनमत पार्टीको विरोध

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएपछि जनमत पार्टीले विरोध प्रदर्शन गरेको छ । सो पार्टीले पूर्वपश्चिम राजमार्गमा पर्ने सिरहाको गोल बजारमा प्रदर्शन गरेको हो । जनमत पार्टीका नेता कार्यकर्ताहरूले राष्ट्रपति भण्डारीविरुद्ध राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शनका कारण कहिबेर राजमार्ग अवरुद्ध बनेको थियो । जनमत पार्टीका नेता सञ्जय यादवले नागरिकता […]