बीस मिनेट भैरहवामा बसेका प्रधानमन्त्री देउवाले क-कसलाई भेटे ?

शुक्रबार काठमाडौँबाट धनगढीका लागि उडेको प्रधानमन्त्री शेरबहादुर देउवा सवार  हेलिकप्टर इन्धन सकिएपछि भैरहवामा अवतरण गरेको छ । हेलिकप्टर एक्कासि अवतरण गरेपछि प्रधानमन्त्री देउवाले करिब २० मिनेट भैरहवामा बिताए । नेपाली सेनाको हेलिकप्टर इन्धन भर्नका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गर्दा देउवाले पार्टीका केन्द्रीय सदस्यदेखि नगर सभापति सम्मलाई भेट्न भ्याए । हेलिकप्टरमा देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए ।  भैरहवामा रहँदा प्रधानमन्त्री दे

सम्बन्धित सामग्री

प्रतिवेदन अध्ययन गरी गृहमन्त्रीले भेटे प्रधानमन्त्री

काठमाडौं, १ फागुन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करीबारे छानविन गर्न गठित आयोगले. बुझाएको प्रतिवेदन अध्धयन गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । प्रधानमन्त्रीसँगको भेटलगत्तै उनले उक्त प्रतिवेदनका बारेमा आवश्यक छलफलका लागि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई मन्त्रालयमा बोलाएका छन् । जाँचबुझ आयोगले सुन तस्करी नियन्त्रणका लागि कानुनी तथा संरचनात्मक […]

चिनिया राजदूतपछि भारतीय राजदूतले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ। बुधबार बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको स्रोतले बताएको छ। चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि भारतीय राजदूत श्रीवास्तव बालुवाटार पुगेका हुन्। राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको बारेमा चासो राखेको बालुवाटार स्रोतले बताएको छ। जवाफमा प्रचण्डले राजनीतिक […]

उद्यमीले भेटे प्रधानमन्त्री, के भयो कुराकानी ?

२० मंसिर, काठमाडौं । उद्यमी–व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवासँगको भेटमा उनीहरुले अर्थतन्त्रमा देखिएका समस्याबारे छलफल गरेका छन् । भेटमा प्रधानमन्त्री देउवाले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल गर्ने आश्वासन दिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । महासंघका पदाधिकारीसहितको प्रतिनिधिमण्डलसँग मंगलबार बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले अर्थमन्त्रालय र राष्ट्र […]

भारतीय राजदूत श्रीवास्तवले भेटे प्रधानमन्त्री देउवा, सरकार गठनबारे चासो

काठमाडौं, १७ मंसिर । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवा भेट्न आज राजदूत श्रीवास्तव बालुवाटार पुगेका हुन् । सो क्रममा उनले प्रधानमन्त्री देउवालाई सफल रुपमा निर्वाचन सम्पन्न गराएकोमा बधाई दिएका थिए । यसको साथै, राजदूत श्रीवास्तवले नयाँ सरकार गठनबारे चासो राखेको बुझिएको छ । निर्वाचनको करिब […]

अमेरिकी विदेशमन्त्री लुले भेटे प्रधानमन्त्री देउवा, के कुरा भयो ?

काठमाडौं, १३ साउन । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। आज (शुक्रबार) दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर लुले देउवालाई भेटेका हुन् ।उक्त भेटवार्ताको क्रममा नेपाल–अमेरिकाको मैत्रीपूर्ण र सहकार्यत्मक सम्बन्धबारे छलफल भएको जनाईएको छ । भेटवार्ताबारे उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्–‘मैले अमेरिकाको निरन्तरको विकास सहयोगका लागि धन्यवाद दिएँ र उच्च […]

प्रधानमन्त्री देउवाले किन राष्ट्रपति भण्डारीलाई भेटे

काठमाडौं, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । उनले साँझ एक घन्टा महत्वपूर्ण परामर्श गरेको बुझिएको छ । देउवाले चुनावको मिति घोषणाका लागि सिफारिश गर्नेबारे परामर्श गरेको बुझिएको छ । आउँदो मन्त्रिपरिषद बैठकबाट चुनवाको मिति घोषणा गर्ने तयारीमा देउवा रहेका छन् । सम्भवतः ४ मंसिरमा एकै चरणमा चुनाव गर्ने गरी […]

महन्थले फेरि भेटे प्रधानमन्त्री देउवा

काठमाडौं, जेठ ३१ । लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने भन्दै आएका महन्थ ठाकुरले सोमबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनपछि प्रधानमन्त्री देउवालाई भेटेको यो तेस्रोपटक हो। यसअघि ठाकुरले जेठ २२ र २४ गते प्रधानमन्त्री देउवालाई भेटेका थिए। निर्वाचनअघि पनि उनीहरूबीच पटकपटक भेटवार्ता भएको […]

एमाले महाधिवेशनमा आएका भाजपा नेताले प्रधानमन्त्री भेटे

काठमाडौं, मंसिर १० । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा हर्षवर्धन र हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । हर्षवर्द्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई शुक्रबार बालुवाटार पुगेर भेटेका हुन् । उक्त अवसरमा नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतसमेत सहभागी रहेका थिए। भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले […]

ठाकुरले फेरि प्रधानमन्त्री भेटे

जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन। प्रधानमन्त्रीलाई भेट्न ठाकुर र महतो बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। ठाकुर र महतो हरेक दुईरतीन दिनमा प्रधानमन्त्रीलाई भेट्न बालुबटार पुग्छन्।ठाकुर–महतो खेमा सरकारमा जान लागेको छ। बिहीबारको भेट मन्त्रालय बाँडफाँट टुंगो लगाउन केन्द्रित भएको ठाकुर पक्षले जनाएको छ। ठाकुर पक्षले ८ वटा मन्त्रालय मागेको छ। ठाकुर पक्षका नेता सुरेन्द्र झाले मन्त्रालयको विषयभन्दा पनि जसपाले उठाए