राष्ट्रपतिदेखि मन्त्रीसम्मको लस्कर पुग्दा पनि राहत नपाएपछि आक्रोशित छन् बारेकोटवासी

जाजरकोट- राष्ट्रपति रामचन्द्र पौडेल हेलिकोप्टरमा सहारामा भूकम्पबाट थिलो थिलो भएको जाजरकोट सदरमुकामसँगै बारेकोट पुगे । सदरमुकामबाट पठाएको राहत सामग्री अझैँ राम्रोसँग गाउँमा पुग्न नसकेको समयमा राष्ट्रपति राहतभन्दा अगाडि गाउँ पुगेका हुन् । अगुवा ,पछुवा गरेर सदरमुकाम हुँदै बारेकोट पुगेको राष्ट्रपति पौडेलले जनता जनधनको ...

सम्बन्धित सामग्री

जाजरकोट भूकम्प: राहत होइन, नेताको लस्कर

सरकारले पहिलो चरणको उद्धारको कार्य समयमै गरे पनि राहत र पुनःस्थापनामा ढिलाइ हुँदा भूकम्प प्रभावित आक्रोशित हुन थालेका छन् । शुक्रबार मध्यरात जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको छ । यसबीच सरकारका मन्त्री, विभिन्न संघसंस्थाका प्रतिनिधि र पार्टीका नेता तथा कार्यकर्ताको हूल प्रभावित क्षेत्रमा जाने क्रम रोकिएको छैन । तर, राजनीतिक पहुँचका आधारमा स्थानीय जनप्रतिनिधिले कम्बल, टेन्ट र खाद्यान्न वितरण गरेको पीडितको गुनासो छ ।

नागरिकको ढाड सेकेर आफ्नो मस्तीमा रमाउने सरकार किन चाहियो

‘चाडपर्वको मुखमा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गर्ने सरकार किन चाहियो ?’ दशैँमा तेल र ग्यासको भाउ फेरि बढेको खबर सुनेर आक्रोशित भएका आमनागरिकले उठाएको प्रश्न हो यो । आर्थिक मन्दी र महँगीले रुनु न हाँस्नु बनाइरहेको बेला तेल र ग्यासमा फेरि भाउ थपिँदा नागरिकलाई आफ्नो पीडामा नुनचुक छर्केको अनुभव भैरहेको छ । चाडपर्वको बेला सहुलियत र राहत दिनुपर्ने सरकार उल्टै नागरिकको घाउमा नुनचुक थपेर व्यापारीलेझैँ नाफाघाटाको जोडघटाउ गर्दैछ ।किनेर ल्याउँदैमा महँगो परेको भन्दै सरकारले खाना पकाउने ग्यासको म...

चेपाङटारी पहिरो पीडितको आक्रोसः भोट खाने,  बस्ने ठाउँ नदिने ?

धादिङ ।  गजुरी गाउँपालिका वडा नम्बर २ चामबास चेपाङटारीका २१ पहिरो पीडितले आस्वसन पाए तर राहत तथा राज्यको तर्फबाट क्षतिपूर्ति नपाएपछि आक्रोशित भएका छन् । २०७५ सालमा गाउँ धाँजा फाटेर बस्न नहुने अवस्था आयो । २०७६ साउनमा परेको अविरल वर्षका कारण जमिन नै भासिएपछि बस्ती नै जोखिमपूर्ण भयो । २१ घर परिवारका ९२ जना त […]

बाढी पीडितको राहत सामग्रीमा घोटाला भएको भन्दै पाकिस्तानमा प्रदर्शन

काठमाडौँ- बाढी पीडितका लागि आएको खाद्यान्न एवम् राहत सामग्रीमा घोटाला भएको भन्दै पाकिस्तानको बलोचिस्तान प्रान्तका स्थानीयहरुले प्रदर्शन गरेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार बाढीपीडितका लागि भनी आएको राहत सामग्री एवम् खाद्यान्नमा घोटाला भएको भन्दै बलोचिस्तानमा प्रदर्शनको आयोजना गरिएको हो । आक्रोशित प्रदर्शनकारीले स्थानीय तहसिल्दारको कार्यालयअगाडि प्रदर्शन गरेको एएनआईले जनाएको छ । प्रदर्शनकारीले तहसिल्दार […]

सार्वजनिक यातायातको भाडावृद्धिले व्यवसायी उत्साही, उपभोक्ता आक्रोशित

तर कतिपय सार्वजनिक यातायातका चालक पुरानै भाडा दर कायम रहेको दाबी गर्छन् । यद्यपि इन्धनको मूल्य बढ्दा धान्न सक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । भाडा बढ्दा केही राहत महसुस भएको उनीहरू बताउँछन् ।

आयोगको निर्णयले ठाकुरलाई राहत, उपेन्द्र आक्रोशित

निर्वाचन आयोगको फैसलाबाट आफैंले मागेको समयमा दस्तावेज बुझाउन नसकेर नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेको जसपा ठाकुर पक्षले राहत महसुस गरेको छ। यादव पक्ष भने भनेअनुसार दस्तावेज बुझाउँदा पनि फैसला आफू अनुकूल नआएपछि आक्रोशित बन्न पुगेको छ।

सरकारी प्राथमिकता के हो ?

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि अघिल्लो वर्ष चैत ११ गतेदेखि देशव्यापी रूपमा जारी गरिएको बन्दाबन्दी र निषेधाज्ञा भदौसम्म नाममा जारी रह्यो । यसबाट उद्योगी, व्यवसायी, रोजगारीमा रहेका तथा अन्य सबै सर्वसाधारण नराम्ररी प्रभावित भए तर सरकारबाट खासै कुनै राहत पाएनन् । महामारीका बेला खान लगाउन तथा स्वास्थ्यउपचार जस्तो आधारभूत तथा अत्यावश्यक काम गर्न नपाएका जनताप्रति सहानुभूति नदेखाउने सरकारको मूर्ति स्थापना र भ्यू टावरप्रति भने अति नै सक्रिय देखिन्छ । पशुपतिनाथ मन्दिरमा १०८ केजी सुन जलहरी लगाइयो धरहरामा ९५ तोला सुनको जलप लगाइएको गजुर स्थापना गरियो । राज्य कोषबाट करीब ८४ करोड रुपैयाँ मूल्य बराबरको सुन मन्दिर र धरहराका लागि खर्च गरेको छ । अस्पतालभन्दा यी कुरा सरकारको प्राथमिकतामा परेको भन्दै सर्वसाधारण आक्रोशित पनि भएका छन् । तर, अनुत्पादक तर प्रचारबाजी काममा सरकार रमाएको देखिन्छ । स्वास्थ्यचौकी बनाउने भनेर उद्घाटन भयो, सडक उद्घाटन भयो तर तिनको निर्माणले कत्ति पनि गति लिएको छैन । धरहरा, रानीपोखरीजस्ता केही पुनर्निर्मित संरचना देखाएर सरकारले देशमा समृद्धि ल्याएको भन्दै सरकारी समर्थकहरू उफ्रिरहेका भेटिन्छन् । ती संरचना बन्नु राम्रै हो तर त्यही नै सरकारको ठूलो सफलता मान्नुचाहिँ ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै हो । साँचीकै सरकारको प्राथमिकता सत्ता जोगाउनु हो कि जनताको अपेक्षा पूरा गर्नु हो त ? सरकारले जनताप्रतिको उत्तरदायित्व पूरा गर्न भाषणबाजी त राम्रै गरेको छ तर त्यसको अनुपातमा काम भने निकै थोरै भएको छ । सरकारको प्राथमिकता राजनीति भएकाले राजनीतिक भेटघाटका लागि जति पनि समय छ, राजनीतिक भेलाका लागि जे पनि गर्न सक्छन् तर विकास निर्माणका कामलाई गति दिन भने खासै सक्रिया भएको देखिँदैन । कि त कर्मचारीले सरकारलाई नटेरेको हुन प¥यो कि सरकारले उनीहरूलाई काम गर्न प्रोत्साहित नगरेको भन्नुप¥यो । के सरकारले आफ्नो प्राथमिकता र प्रतिबद्धता राम्ररी बुझेको होला त ? उत्तम केसी बालाजुहाइट, काठमाडौं ।

आठ जना सिद्धाउने नरभक्षी बाघलाई बेहोस गरी अन्यत्र सारिने

सङ्घीय संसद गौतमले भजे बाघ दोब्बर गराउने नाममा जनतालाई दुख दिन पाइँदैन दोब्बर गराउने नै हो भने जनतालाई उचित राहत ५० लाख दिनु पर्छ। त्यस क्रममा नेपाली काँग्रेस मधु बन नगर कार्यसमिति सह-सभापति आक्रोशित बासिन्दाका तर्फबाट बोल्दै भने,' तत्काल नरभक्षी बाघ अन्यत्र स्थानान्तरण नगरे यस खाता जैविक मार्ग नष्ट गर्न हामी पछि पर्ने छैनौ।'