सार्वजनिक यातायातको भाडावृद्धिले व्यवसायी उत्साही, उपभोक्ता आक्रोशित

तर कतिपय सार्वजनिक यातायातका चालक पुरानै भाडा दर कायम रहेको दाबी गर्छन् । यद्यपि इन्धनको मूल्य बढ्दा धान्न सक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । भाडा बढ्दा केही राहत महसुस भएको उनीहरू बताउँछन् ।