धादिङ । गजुरी गाउँपालिका वडा नम्बर २ चामबास चेपाङटारीका २१ पहिरो पीडितले आस्वसन पाए तर राहत तथा राज्यको तर्फबाट क्षतिपूर्ति नपाएपछि आक्रोशित भएका छन् । २०७५ सालमा गाउँ धाँजा फाटेर बस्न नहुने अवस्था आयो । २०७६ साउनमा परेको अविरल वर्षका कारण जमिन नै भासिएपछि बस्ती नै जोखिमपूर्ण भयो । २१ घर परिवारका ९२ जना त […]