बोस्टन, अमेरिका
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अनलाइन साहित्यक कार्यक्रम 'शब्दसारथि'मा आइतवार 'क्वारेन्टाइन' उपन्यासको चर्चा गरिएको छ । अनेसासका पूर्व अध्यक्षसमेत रहेका पदम विश्वकर्माद्वारा लिखित् उक्त उपन्यासका बारेमा नेपाल र अमेरिकामा रहेका विभिन्न साहित्यकार र समालोचकहरूले आ-आफ्नो मन्तव्य राखेका छन् ।
कोरोना कहरका विषयमा अमेरिकी जनजीवनमा परेको प्रभावमा आधारित उक्त उपन्यासका बारेमा राजकुमार बानियाँ, महेश पौड्याल, डा.ऋृषि बास्ताकोटी, राजेन्द्रप्रसाद अर्याल,विश्वराज अधिकारी, भवानी खतिवडा, ख...