नेपाल प्रहरीका चारजना प्रहरी नायब महानिरीक्षक(डिआइजी)हरू अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी)मा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा समितिले एआइजी दरबन्दी रिक्त भएको एकसाता नबित्दै सोमबार नै बढुवा सिफारिस गरेको हो।...
अवकास गएकाहरूमा प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गर्दा असन्तुष्ट बनेका एआइजी विश्वराज पोखरेल ५६ वर्षे उमेरहदका कारण साउन २० गते अवकाश गएका हुन्। यस्तै अर्का एआइजी मुकुन्दराज आचार्य भदौ २३ गते अवकाश गएका छन् भने अन्य दुईजना एआइजीहरू रविन्द्रबह...
काठमाडौं : एआइजी विश्वराज पोखरेलले राजीनामा दिएका छन्।आज उनको राजीनामा पत्र प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेको हो।
आफूलाई आइजी बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका पोखरेलको रिट निवेदन खारेज भएपछि उनले राजीनामा दिएका हुन्।
सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र न्यायधीश…
काठमाडौं: बढुवा समितिले सिफारिस गरेको १० दिनपछि सरकारले पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ। योपटक बढुवामा एक जना महिला समेत अटाएकी छिन्। उनी प्राविधिक बाहेक पहिलो महिला एआइजी हुन्।
प्रहरीको इतिहासमा पहिलो महिला एआइजी बनेकी हुन् पूजा सिंह। सिंह नेपाल प्रहरीमा प्रशासन समूह तर्फबाट…
काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेपछि त्यसविरुद्ध दुई एआइजीहरु अदालत जाने तयारीमा छन्।
आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो। सरकारको निर्णय विरुद्ध एआइजी विश्वराज पोखरेल र सहकुल थापा आफूभन्दा कनिष्ठलाई एआइजी बनाएको भन्दै अदालत जाने तयारीमा लागेका हुन्।…
काठमाडौं, माघ २ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको छ। प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहले सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको हो। यसअघि प्रहरी प्रधान कार्यालयले एआइजी तहमा पाँच दरबन्दी थप […]
नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी( र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको छ। प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहले सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको हो।यसअघि प्रहरी प्रधान कार्यालयले एआइजी तहमा पाँच दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो। तर अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि तीनवटा मात्रै थप गर्ने गरी प्रस्ताव अघि बढाइएको हो। सरकारले पनि एआइजी तहमा त
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको रोयल नेपाल गल्फ कोर्समा सम्पन्न दुईदिने प्रतियोगितामा एआइजी पालले मेजर जनरल विजय मोक्तानलाई पछि पार्दै उपाधि जितेका हुन्।...
काठमाडौंः प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि डिआइजी सहकुल थापा सिफारिस भएका छन्।
सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिले डिआइजी थापालाई बढुवा गर्ने सिफारिस गरेको हो।
मन्त्रिपरिषद् बैठकले एक जना एआइजीको दरबन्दी थप गरेपछि थापा बढुवा सिफारिसमा परेका हुन्।
हाल नेपाल प्रहरीमा प्राविधिक बाहेक चार एआइजी छन्। आगामी वैशाख महिनामा आइजिपी…