एआइजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौं : एआइजी विश्वराज पोखरेलले राजीनामा दिएका छन्।आज उनको राजीनामा पत्र प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेको हो। आफूलाई आइजी बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका पोखरेलको रिट निवेदन खारेज भएपछि उनले राजीनामा दिएका हुन्। सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र न्यायधीश…